Deshko Media

कायम मुकायम प्रहरी महानिरिक्षकमा भण्डारी

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशपछि प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षकको पद सम्हाल्ने भएका छन । प्रहरी नियमावली २०४७ को दफा ४६ को व्यवस्थाअनुसार प्रहरी नायव

एमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुने प्रवक्ता भुसालको दाबी

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा एमाले संविधान संशोधन प्रक्रियामा सहभागी हुने दाबी गरेकी छन् । एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले संशोधन प्रक्रियामा सामेल भएर संविधान कार्यान्वयनमा सघाउने विश्वास

प्रहरीद्धारा मोटरसाइकल चोरी गर्ने सार्वजनिक

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ । डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से १ प ७७८७ नंको रामबहादुर

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाइ करोड अपुग

आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्रगतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाइ करोड रकमको आवश्यकता देखिएको छ

चन्दलाई महानिरीक्षकको जिम्मेवारी नदिन अदालतको अर्को आदेश

सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ

चुनाव चाहने र नचाहने पक्षबीच द्वन्द्व भइरहेको छ -प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका लागि चुनाव ठूलो चुनौती भएको बताएका छन । चुनाव चाहने र नचाहने पक्षबीच द्वन्द्व भइरहेको भन्दै प्रधानमन्त्रीले चुनाव गराउनु सरकारका लागि चुनौती भएको उल्लेख गरे

आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस, नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष फेब्रुवरी १३ तारीखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि रेडियो दिवस

कति छ आज सुनको भाउ ?

काठमाडौं, फागुन २ आज सुनको भाउमा कुनै घटबढ भएको छैन । हिजो ५५ हजार ४ सयमा कारोबार भएको सुनको भाउ आज पनि ५५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको

चोरी भएको सत्यार्थीको नोबेल पुरस्कारको डमी भेटियो

नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको चोरी भएको नोबेल पुरस्कारको डमी प्रहरीले बरामद गरेको छ

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने डेरीमा सिलबन्दी

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ