Deshko Media

घाँटी रेटी हत्या

रौतहट,  पुस २३ रौतहटको करुनिया गाविसमा गय राति एक जनाको घाँटी रेटी हत्या गरिएको छ । करुनिया गाविस– २ निवासी ३३ वर्षीय अभिनन्दन साहको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा

घुससहित नासु पक्राउ

काठमाडौं, पुस २३ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन जिल्ला अदालत, ललितपुरका नासु श्याम अर्याललाई घुस रकम लिंदै गर्दा पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगका प्रतिवादीलाई अदालतबाट सफाइ पाएपछि अन्य

लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको छ – शर्मा

चितवन, पुस २२ ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत्लाइन पुगेको ठाउँलाई लोडसेडिङमुक्त गर्न मन्त्रालय प्रयासरत् रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘प्रसारणलाइन नपुगेका ठाउँमा विद्युत् विस्तार

समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा राप्रपाको जोड

काठमाडौं, पुस २२ राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले

राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोज्यो – ओली

काठमाडौं, पुस २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोजेको आरोप लगाएका छन । एमालेसहित विपक्षी ९ दलले काठमाडौंको भृकुटीमण्डपमा गरेको जनसभामा ओलीले

ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ, पुस २१ नेकपा एमालेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । भोली हुने विरोधसभाबारे पार्टी कार्यालय धुम्बाराहीमा जानकारी दिन गरिएको पत्रकार

३१ किलो सुनसहित तीनजना पक्राउ

काठमाडौँ, पुस २१ काठमाडौंको गौशालाबाट ३१ किलो अवैध सुनसहित प्रहरीले विहीबार तीनजनालाई पक्राउ गरेको छ । दुबईबाट ल्याइएको उक्त परिमाणको सुनसहित प्रहरीको फन्दामा पर्नेहरुमा गोपालबहादुर शाही, सन्तोष काफ्ले र दीनबन्धु

ओबामाद्धारा हेल्थ केयर कानुनको रक्षा गर्न डेमोक्रेटीक नेताहरुसँग आग्रह

एजेन्सी, पुस २१ अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो सरकारले ल्याएको हेल्थकेयर कानुनको जमेर रक्षा गर्न डेमोक्रेटीक नेताहरुसँग आग्रह गरेका छन । नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा हेल्थकेयर बिल खारेज

बूढीगण्डकी आयोजना : मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, पुस २१ बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई

दुर्घटनामा दुईजनाको मृत्यु

झापा,  पुस २१ पूर्व–पश्चिम राजमार्गअन्तर्गत् झापाको चारपाने सडकखन्डमा विहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ