DeshKo News

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

काठमाडौं, फागुन ६नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । डा. भट्ट यसअघि पनि

२०८१ सालका लागि सार्वजनिक बिदा तय (हेर्नुहोस् बिदाको सूची)

काठमाडौं । सरकारले २०८१ सालका लागि वर्षभरि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ। गृह मन्त्रालयले मंगलबार सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा

पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : अध्यक्ष ओली

काठमाडौँ, १६ माघनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताउनुभएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको

सानिमा रिलायन्स लाईफको बीमा सचेतता कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.वि. रामेछापमा एक बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीबीच उक्त

आइएमई लाइफ इन्स्योरेन्सद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा २३ करोड माथी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमास सम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार

लक्ष्मी सन्राइज बैंक र अपर सेती हाइड्रोबिच २० मेगावाटको जलविध्युत आयोजना निर्माण गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लि. र अपर सेती हाइड्रो प्रा.लि. बीच सो कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

काठमाडौँ, १३ माघनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उहाँहरुबीच

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई चन्द्र ढकालको आग्रह

काठमाडौँ, १३ माघनेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई

धरहरा क्षेत्रमा रहेको भवनमा भोलिदेखि निःशुल्क पार्किङकाे व्यवस्था

काठमाडौँ, १३ माघ : गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा

आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा दिपक दिपा नियुक्त

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरि र दिपा श्री निरौला नियुक्त भएका छन् । २०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित