DeshKo News

राजधानीमा बम बिष्फोट, दुई पक्राउ

काठमाडौं, असोज ४ राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ

प्रचण्डकाे भारत भ्रमणलार्इ लिएर माअाेवादीमा भाँडभैलाे

काठमाडाैं, असाेज ४ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीभित्रबाट आलोचित भएका छन् । पार्टी केन्द्रीय कार्यालयको बैठकमा

प्रचण्डले किन भेटे यी फरार अभियुक्त ?

काठमाडाैं, असाेज ४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरमा

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज ४ गते मंगलबार। इश्वी सन् २०१६ सेप्टेम्बर २० तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– चतुर्थी, १६:०३ बजेउप्रान्त पञ्चमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष

प्रचण्डकाे राजीनामा माग्दै चाैतर्फी दबाब

काठमाडाैं, असाेज ३ प्रमुख प्रतिपक्षी नेकपा एमालेको युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ । भारत भ्रमणका क्रममा परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरित सम्झौता गरेको आरोप लगाउँदै युवा

दशैंमा ३ हजार गाडी थपिने

सुरेन्द्र सुवेदी काठमाडौं, असाेज ३ नजिकिएको दशैं, तिहार र छठ पर्वमा राजधानीबाट घर फर्कन करिव ३ हजार बस, मिनीबस, माइक्रोबस थपिने भएका छन् । यही असोज ७ बाट यात्रुवहाक गाडीका

स्क्रब टाइफसले भाेजपुरकी एक महिलाकाे मृत्यु

काठमाडाैं, असाेज ३ स्क्रब टाइफसले भाेजपुरकी एक महिलाकाे मृत्यु भएकाे छ । भाेजपुर दिङ्ला साफुलाकी ३५ बर्षिया बिन्दु रार्इ (प्रमिला) काे टेकु अस्पताल काठमाण्डाैमा उपचारका क्रममा मृत्यु भएकाे हाे । स्क्रब

गगनलार्इ प्रश्न, रामवरण त अमेरिका गए, हामी गरिव कहाँ जाने ?

काठमाडाैं, असाेज ३ देशका ‘हाइप्रोफाइल’ अनुहारको खर्चमा राज्यले करोडौं खर्च गरेको छ । आज मात्र पूर्व राष्ट्रपति राज्यकोषबाट रकम लिएर उपचारका लागि अमेरिका उडेका छन् । तर, दूर्गम गाँउका गरिव

अाज संविधान दिवस मनाइदै

काठमाडाैं, असाेज ३ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२

तलब नपाउँदा कतारमा ९ नेपाली अलपत्र

दाेहा, असाेज ३ वैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका ९ नेपाली अलपत्र परेका छन् । लाजिम्पाट, काठमाडौंमा रहेको रोयल ओभर्सिज मेनपावरबाट कतारको एक पाकिस्तानी कम्पनीमा पुगेका ९ नेपाली युवक ६ महिनादेखि