DeshKo News

भाेजपुरमा खाेलाले बगाएर एककाे मृत्यु, एक बेपत्ता

भाेजपुर, साउन २१ खाेलाले बगाएर भाेजपुरमा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना बेपत्ता भएका छन् । अाज बिहान  साढे ९ बजे जिल्लाकाे कोट गाबिस ८ मा  घाँस काट्न  गएका यही ठाउँका  बर्ष

द्वन्द्वपीडितका परिवार सम्मानित

भोजपुर, २१ साउन भोजपुर नगरपालिकामा रहेका आठजना द्वन्द्वपीडितका परिवारलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । बिहीबार भोजपुर नगरपालिका नगरस्तरीय शान्ति समितिले राज्य पक्ष तथा विद्रोही पक्षबाट बेपत्ता र मारिएकाका परिवारलाई सम्मान

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

काठमाडौँ, साउन २० राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा

मन्त्रीहरूकाे टुंगाे लाग्याे, काे-काे मन्त्री हुने भए ?

काठमाडाैं, साउन २० नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ ग्रहणसँगै अाज नेपाली कांग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ । नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने तय भएको छ ।

प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले नपिरोस् ! (भिडियाे सहित)

काठमाडाैं, साउन २० प्रचण्डकी बुहारी सिर्जनाले भावुक हुँदै भनिन्, प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी भनेर म संग के आधार छ ? खै त्यहि आधारका लागि लडिरहेको छु । र,

‘म मरेको सपनाको मलामी होइन, मुर्छित सपनालार्इ बिउँझाउने मान्छे हुँ’

काठमाडाैं, साउन २० निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेको सपनाको मलामी नभएर, मुर्छित सपनालाई बिउँझाउने मान्छे भएको बताएका छन्। उनले भने,‘म सपनाको मलामी होइन, मुर्छित सपनालाई बिउँझाउने मान्छे हुँ।’ व्यवस्थापिका

दक्षिण एसियाकै सवैभन्दा बढी सरकार नेपालमा

काठमाडाैं, साउन २० दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ । सरकारको सख्या हेर्ने हो भने चाहिँ नेपाललाई कुनैले उछिन्न सक्दैन । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

काठमाडाैं, साउन १९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार व्यवस्थापिका संसदले बहुमतका आधारमा प्रचण्डलार्इ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३६३

पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

काठमाडाैं, साउन १८ नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान

अाफ्नाे भू-भाग डुब्दा भारतबिरुद्द किन बाेल्दैनन् मधेशी नेता ?

काठमाडौं, साउन १८ दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका