APP haru

चीन–अमेरिका व्यापार विवाद चिन्ताको विषय : जोनसन

बेलायतले चीन–अमेरिका व्यापार विवादका विषयमा चासो व्यक्त गरेको छ। फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई

किन कुकुरलाई चर्पीमा दिशापिसाब गराउनैपर्ने ?

काठमाडौँ । तपाईंले आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ । यदि छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा

कश्मीरलाई दिएको विशेषाधिकार खारेजीको समर्थन जुटाउन मोदी युएई भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा निस्केका छन्। कश्मीरलाई दिएको विशेषाधिकार खारेजीपछि प्रधानमन्त्री मोदी समर्थन जुटाउने र आफ्नो प्रभाव देखाउने शिलशिलामा विभिन्न देशको भ्रमणमा छन्। यसअघि विदेशमन्त्री

भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको निधन

एजेन्सी भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको को निधन भएको छ। भारतीय मिडियाहरूका अनुसार उनको शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो। श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स

महानिर्देशक सहसचिवसहित ५६ को सरुवा, प्रशासन क्षेत्रमा नयाँ तरंग

काठमाडौं। सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन्

प्रहरी महानिरीक्षकले चितवन पुगेर रवि र युवराजलाई भेटे

काठमाडौं : जिल्ला भ्रमणमा निस्किएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई भेटेका छन्। स्थलमार्गबाट जिल्ला भ्रमणमा निस्केका उनले शुक्रबार दिउँसो

जनताले राजालाई जस्तै हामीलाई पनि लखेट्न सक्छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं ६भदौ पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन्। पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

किशोर श्रेष्ठ भन्छन् : रविप्रति कुनै पूर्वाग्रह छैन, तर पुडासैनीले न्याय पाऊन्

पाल्पा : प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मी रवि लामिछानेले सफाइ पाउनेमा आफू आशावादी रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा उनले रविसँग

जैसीको मृत्युबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका वालकृष्ण जैसीको मृत्युका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन् ।

बाबुराम भट्टराई र कमल थापाबीच ट्वीटरमै दोहोरी

काठमाडौं, ६ भदौ। समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री कमल थापाबीच सामाजिक सञ्जाल ट्वीटरमा दोहोरी चलेको छ। भारतीय विदेशमन्त्री जयशंकरलाई होटेलमा पुगेर भेटेको विषयलाई लिएर उनीहरूबीच