APP haru

नेपाल अमेरिका सम्बन्ध चिसियो

काठमाडौं – भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न

आजको राशिफल – तपाईको दिन शुभ रहोस्

काठमाडाैं – वि.सं.२०७५ साल माघ १९ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके

अमेरिकाको जेलमा २ सय ९२ नेपाली

न्युयोर्क, १८ माघ धेरै नेपालीको लागि अमेरिका सपनाको देश हो । त्यही देश अमेरिकामा २ सय ९२ नेपालीहरु भने जेलमा परेका छन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका प्रवक्ता

नारच्याङमा भेटियो विश्वमै दुर्लभ ‘लोन्डेसी’ गुराँस

काठमाडौं उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ। नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’

नबिकेर फर्काएको सामान फेरी ल्याऊँदा फेरी कर,सर्वसाधारणलाई करको मार (भिडियो सहित)

धनकुटा चार ढिँडी खोर्सानी, एकमाना वेसार वा दुईमाना गुन्द्रुक मात्र बिक्री गर्न आँउदा नै किन नहोस । स्थानीय सरकारले अनिवार्य कर तिर्नुपर्ने व्यवस्था गरेपछि पाँचथर जिल्लाको ग्रामिण क्षेत्रका सर्वसाधारण मर्कामा

चिकित्शकदेखि बिरामीका आफन्तसम्म प्रतिवादमा उत्रिएपछि अन्तत: डा केसीले तोडे अनशन

काठमाडौं, माघ १८ चिकित्शा शिक्षाको सुधारमा द्वन्द्धकालिन राजनीतिक मुद्धा घुसाएर अनशनरत त्रिबि शिक्षण अस्पतालका चिकित्शक प्राडा गोबिन्द केसीले अनशन तोडनु भएको छ । संघीय संसदबाट बिहीबार चिकित्सा शिक्षा विधेयक पारित

धनकुटामा श्रीमानको हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

धनकुटा माघ १८, तीन महिना अघि धनकुटाको हिलेमा सञ्चालन भएको मिनी मेलामा हत्या गरिएका सुनसरी इटहरी उपमहानगरपालिका–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

जेष्ठनागरिकलाई दिएको वचन पूरा गरेको खोई ? प्रधानमन्त्री ओलीज्यु

भरत अधिकारी नेपाली जनताले समय–परिस्थितिअनुसार ठूला पार्टीहरूलाई बहुमतको सरकार चलाउन दिएकै थिए । सन्तोषजनक जनमुखी कुनै कसैको सरकारबाट पनि जनचाहनाअनुसारको सरकार चल्न सकेन । अन्तमा आई दशैँको मुखमा अचानक वाम

चौतर्फी दबाबपछि डा. गोविन्द केसीले तोडे आमरण अनसन

काठमाडौं । प्रा. डा. गोविन्द केसीले १४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

चौतर्फी दबाबपछि अनसन तोड्ने डा. केसीको निर्णय

काठमाडौं । अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण