APP haru

सरकार र आफूबीचको सम्झौता हुवहु कार्यान्व्यन नगरे अनसन बस्ने डा केसीको चेतावनी

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन नसच्याए अनसन बस्ने चेतावनी दिएका छन् । सोमबार पत्रकार सम्मेलन गरी सम्झौता विपरित प्रतिवेदन तयार भएको भन्दै पुनः अनसन

लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदन झुटो सावित, मन्त्रीका विषयमा यस्तो भनियो (समितिको निर्णय सहित)

काठमाडौं, पुष २३ वाइडबडी खरिद प्रकरणमा बहालवाला मन्त्री र दुई पूर्व मन्त्रीले सफाइ पाएका छन् । सार्वजनिक लेखा समितिको बैठकले उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेको हो । कांग्रेसका सांसद राजन

तोकियो सबै मन्त्रालयको जिम्मेवारी, चैत्रसम्म प्रदेश र स्थानीय तहमा हस्तान्तरण

काठमाडौं, पुस २३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयको जिम्मेवारी निर्धारण गर्दै कार्ययोजना पठाएको छ । सरकारले हालै बनाएको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालयमा

एकै बोटमा एक लाखको एभोकार्डाे फल्यो

धनकुटाका नगरपालिका ४ स्कुल डाँडाका राजकुमार तामाङको बारीमा लगाएको २५ वर्ष पुरानो बोटमा एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो फलेको छ । एउटै बोटबाट एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो बेचेका राई

“थेत्लङ” को टाइटल सङ रेकर्डिङ सकियो :

काठमाडौ भारत सिक्किमबाट पहिलोपटक निर्माण हुनलागेको लिम्बू कथानक चलचित्र “थेत्लङ” को काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ सकिएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू होन्दोकले

राउटेलाई सरकारले खुवायो यस्तो भोज

काठमाडौं । राउटे समुदायलाई समाजमा घुलमिल बनाउने अभियानअन्तर्गत राउटे बस्तीमा पुगेर सरकारले भोज खुवाएको छ । सुर्खेतको लेकबेसी नगरपालिका लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली

काठमाडौँमा पानी, चन्द्रागिरीमा हिउँः यस्तो छ आजको मौसम

काठमाडौं– आज (सोमबार) मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार

आज देशभर मौसम बदली हुने, केहि स्थानमा क्षणिक वर्षाको सम्भावना

काठमाडौ,२३ पुस । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज मुलुकभरी बदली हुने अनुमान गरेको छ । महाशाखाका अनुसार देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा

तपाईको भाग्य कस्तो छ ? आजको राशिफल तपाईको दिन शुभ रहोस्

वि.सं.२०७५ साल पौष २३ गते । सोमबार । ईश्वी सन् २०१९ जनवरी ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० ।

सांसदले आफन्तलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति

काठमाडौँ – संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् ।