APP haru

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा

आजको राशिफल – तपाईको दिन शुभ रहोस्

वि.सं.२०७६ साल भाद्र ०४ गते । बुधबार । ईश्वी सन् २०१९ अगष्ट २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ ।

ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्न सहमत

ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्नका लागि नेपाल–भारतका जनप्रतिनिधि सहमत भएका छन्। कञ्चनपुरको ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले आज आयोजना गरेको नेपाल–भारत मैत्री कार्यक्रममा सहभागी जनप्रतिनिधि नाका सञ्चालन गर्न सहमत भएका हुन्।

अख्तियारद्वारा एक हजार ५०० घटनामा विस्तृत अनुसन्धान’

काठमाडौँ, ३ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आज आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’

रवि लामिछाने छुट्ने भन्दै समर्थकले किनेका माला काम नलागेपछि…

,काठमाडौं ३ भदौ– चितवन जिल्ला अदालतले माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानसहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ । चितवन प्रहरीको मागअनुसार

रवि लामिछाने पक्षको आकस्मिक पत्रकार सम्मेलन भिडियो सहित

भरतपुर, भदौ ३ पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन गरेका छन् । भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी

प्रधानमन्त्रीले बोलाएको बैठक माधव नेपालले गरे बहिष्कार

काठमाडाैं प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बहिस्कार गरेका छन् । प्रधानमन्त्री ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न

रवि सहित तीनै जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश !

काठमाडौँ : जिल्ला अदालत चितवनले संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ । पुडासैनीको रहस्यमय निधनको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले ३ जनालाई

माधव नेपालको ‘नोट अफ डिसेन्ट’ यस्तो छ (पूर्णपाठ)

काठमाडौं । गत शुक्रबार र आइतबारको निर्णयबाट ‘कर्नर’मा परेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चौथो वरीयताका नेता माधवकुमार नेपालले सचिवालय बैठकमा लिखित असहमति पेश गर्ने भएका छन् । युवा,

संचारकर्मी रवि लामिछानेलाई थप २० दिन हिरासतमा राख्न माग …

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय चितवनले संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई २० दिन हिरासतमा राख्न माग गरेको छ । पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा मुछिएका लामिछाने सहित युवराज कँडेल र