DESHKONEWS

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आईपीएल : लखनउसँग चेन्नई ६ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्ले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एलएसजीले सीएसकेलाई ६ विकेटले हराएको हो । २११ रनको लक्ष्य

विनाशकारी भूकम्पको ९ वर्ष पूरा

काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । मध्याह्न

आज बैशाख १२ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख १२ गते बुधबारको राशिफल । मेष विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा

माल्दिभ्सको अर्थतन्त्र चीनसँग धितो, मुइज्जूको जितले भविष्य थप अन्धकार

माले । राष्ट्रपति मोहम्मद मुइज्जूको नेतृत्वमा माल्दिभ्सका टापुहरू आर्थिक दलदलमा फसेका छन् । तिनीहरूको वित्तीय सार्वभौमसत्ता सन्तुलनमा अनिश्चित रूपमा झुण्डिएको छ। चीनप्रतिको देशको बढ्दो ऋण डरलाग्दो तहमा पुगेको छ। जसले

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउँदै कतारका राजा थानी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी भोलि नेपाल आउँदै छन् । उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको

उपनिर्वाचनका लागि निर्वाचन आयोग १७०० जनशक्ति खटाउँदै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा करिब १७०० जनशक्ति परिचालन गरिने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो  । आयोगका अनुसार

कञ्चनरूपमा भएको आगलागीबाट २४ घर जलेर नष्ट

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–५ पडेमराको सरदार टोलमा आज भएको आगलागीमा २४ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय लालमोहन सरदारको गाई गोठमा बालेको आगोबाट आगलागी सुरु भएको जनाइएको