DESHKONEWS

तीनवटा संसदीय समितिको बैठक आज, के-के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार

ज्वाइँ-जेठानबाट ५५ जना ठगिए, युरोप जाने लोभमा फस्यो ६३ लाख

काठमाडौं । अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै

आज कोशी प्रदेश सरकारसँग वार्ता गर्दै आन्दोलनरत पहिचान पक्षधर

विराटनगर । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच आज वार्ता हुँदैछ । ‘प्रदेश नं. १ पुन नामाङ्कन

टिपरको ठक्करबाट पूर्वडीएसपी थापाको मृत्यु

बारा । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु थापाको मृत्यु भएको छ। मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा

पाकिस्तानमा आज आमनिर्वाचन

काठमाडौं । पाकिस्तानमा आज आमचुनाव हुँदैछ । निर्वाचनका लागि देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र तोकिएका छन् । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच

आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु लागेको

आज २०८० साल माघ २५ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीलाई उत्तर प्रदेशको विधानसभामा स्वागत

काठमाडाैं । भारत भ्रमणमा रहेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीले भारतस्थित् उत्तर प्रदेशको विधानसभामा स्वागत गरिएको छ। मङ्गलबार समितिले प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँग शिष्टाचार

विकासशील मुलुकको थाप्लोमा चिनियाँ ऋणको भार

एजेन्सी । चीनले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत विकासशील मुलुकहरुमा १० खर्ब ३० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । यत्रो ठूलो लगानीसँगै चीनको ध्यान भने अब

चीनमा राष्ट्रपति सी र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै

बेइजिङ । चीनमा राष्ट्रपति सी जिन्पिङ र सत्तारुढ कम्युनिष्ट पार्टीविरोधी भावना बढ्दै गएको पाइएको छ । केही समयअघि चिनियाँ राजनीतिक अभियन्ता चाइ सोङले सार्वजनिक स्थलमा सी र कम्युनिष्ट पार्टीविरोधी नारा