DeshkoNews

मोरङमा बस पल्टिँदा ३६ यात्रु घाइते

मोरङ, कात्तिक ४ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७

दशैँमा ‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दर्शकको मन

–प्रकाश सिलवाल काठमाडौँ, कात्तिक ४ ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले

दशैंमा सवारी दुर्घटनामा चितवनमा १० को मृत्यु

चितवन, कात्तिक ४ दशैंको समयमा चितवन जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार

दुई छोराको हत्या पछि आत्महत्या

कलैया, कात्तिक ४ बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा

नेकपाको सचिवालय बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने

काठमाडौँ, कात्तिक ४ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछि सारिएको थियो । बैठकमा प्रदेशका नेतृत्व सिफारिस,

आज पनि टीका लगाउने क्रम जारी, सरकारी कार्यालय खुल्दै

काठमाण्डौँ, कात्तिक ४ मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आज पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ । अर्काेतिर आजदेखि नै

पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नवलपरासी, कात्तिक ४ पूर्वी नवलपरासीको मध्यविन्दु – ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३९ जना घाइते भएका छन् । सुनसरीको इटहरीबाट भैरहवाका

शिशु हत्याको अभियुक्त सुनसरीबाट पक्राउ

सुनसरी, कात्तिक ३ महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार

काठमाण्डौँमा चहलपहल बढ्यो

काठमाडौं, कात्तिक ३ दशैं मनाउन घर गएका सर्वसाधारण विस्तारै आफ्नो कार्यथलो फर्कने क्रम शुरु भएको छ । विजयादशमीको टीका लगाएपछि कार्यक्षेत्र फर्कन शुरु भएको हो । दशैंका कारण सुनसान जस्तै

गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी

इनरुवा, कात्तिक ३ सुनसरीको दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गमा आज गुडिरहेको एक मोटरसाइकलमा अचानक आगलगी भएको छ ।बिराटनगरबाट इटहरी तर्फ आउँदै गरेको को १० प १५५० नम्वरको होण्डा साइन मोटरसाइकलमा

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News