DeshkoNews

झापाका अधिकांश मासु पसल लथालिङ्ग

झापा, असोज ३० झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता

व्यास–३ मा निःशुल्क वाइफाई जडान

तनहुँ, असोज ३० तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ । वडा कार्यालय र वल्र्डलिङ्क कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा

सुत्केरीलाई पोषण भत्ता

कञ्चनपुर,असोज ३० कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ । ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा पोषणको कमीले विभिन्न सङ्क्रामक रोग देखा पर्न थालेपछि पोषिलो खानेकुरा खानका

उदयपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु

उदयपुर, असोज ३० उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन्

आज नवदुर्गाका सहायक फूलपाती भित्र्याइँदै

काठमाडौँ, असोज ३० प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई

राष्ट्रपतिले विजयादशमीको टीका लगाइदिने

काठमाडौँ, असोज २९ राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते अपराह्न १

नेपाल टेलिकमका यस्ता छन् २२ अफर

काठमाडौँ, असो २९ नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम

नगरपालिका होस् त यस्तो ! जटिल रोगीलाई रु १५ हजार वितरण

मोरङ, असोज २९ मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ । दशैँतिहार, छठसहितका पर्वको

शीर्ष नेताहरुको कस्तो हुँदैछ दशैँ ?

काठमाडौं, असोज २९ नेपालीहरुको महान चाड दसैंको रमझममा अधिकांश नेपाली रमाइरहेका छन् । राजनीतिक दलका अधिकांश शीर्ष नेता पनि काठमाडौंमै आफन्त, शुभेच्छुक तथा कार्यकर्ताका साथ दसैं मनाउने तयारीमा छन् ।

मानव अधिकार आयोग चाडपर्वमा पनि खुल्ला

काठमाडौँ, असोज २९ राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ विदाका दिनमा पनि खुल्ने भएका छन् । दशैं तिहार र छठको विदामा दिउँसो ११