बैंक

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढि स्थानमा विशेष छुट

काठमाडौं, असोज ४हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरु माझ विभिन्न सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढि स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, असोज ४एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्धभिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको

यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य बैंक, कसले कति दिदैछन् लाभांश ?

काठमाडौ, भदाै २९नेपालका चारवटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एशिया बैंक रहेका छन् । माछापुच्छ्रे बैंकमाछापुच्छ्रे बैंकको

एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं, भदौ २९एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर सेवा

काठमाडौं, भदौ २९माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न

सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटल बीच सम्झौता

काठमाडौ, भदौ २६सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको

बोनस घोषणामा पहिलो बनेको माछापुच्छ्रे बैंक वार्षिक साधारण सभा घोषणामा पनि पहिलो

काठमाडौं, भदाै २६माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालू आ.व. २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक

एनएमबि बैंकको डेबिट कार्डमा क्यासब्याक अफर

काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम

माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, भदौ १३माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको

नेपालमै पहिलोपटक माछापुच्छ्रे बैंकले ल्यायो मोबाइल बैंकिङमा अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

काठमाडौं, साउन २६माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ। टोकनाइजेसनलाई विश्वमै