खेलकुद

भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने

काठमाडौँ, ६ कात्तिक अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ रयाफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा

सन्दीपले पाए अहिलेसम्मकै महंगो पारिश्रमिक, डेढ करोडमा ‘द हन्ड्रेड’ खेल्ने

काठमाडौं, कात्तिक ३ नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्डमा

अष्ट्रेलियाको शारीरिक सुगठनमा नेपाली युवा भट्ट बने ‘च्याम्पियन अफ च्याम्पियन’

काठमांडाै ३ कात्तिक अष्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका युवा प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्। विश्व शारीरिक सुगठन अन्तर्गत न्यु साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ को लागि आइतबार लिभरपुलको

महिला क्रिकेट : विराटनगरको दोस्रो जीत

काठमाडौँ, १ कात्तिक विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा

दिपावली तथा छठको अवसरमा पेनाल्टी सुटआउट

धनगढी, असोज ३० दिपावली तथा छठ पर्वको अवसरमा धनगढीमा पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी युवा क्लवको आयोजनामा आगामी कार्तिक ८ गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो

सन्दीप लामिछाने दुबईमा हुने टि–१० लिगमा अनुबन्ध, पारिश्रमिक ४५ हजार डलर

काठमाडौं, असोज ३० नेपाली क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने युएईमा हुने टि–१० क्रिकेट लिगमा अनुबन्ध भएका छन्। युनाइटेड अरब इमिरेट्स (युएई) अर्थात दुबईमा नोभेम्बर १५ देखि सुरु हुने प्रतियोगितामा

विश्वकप छनोटः नेपाल जोर्डनसंग पराजित

काठमाडौं, असोज २९ सन २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपाल जोर्डनसंग पराजित भएको छ । दोस्रो चरणको समूह ‘बी’ को खेलमा नेपाल जोर्डनसंग पराजित हुन पुगको हो

सबैलाई आश्चर्यमा पार्दै पारस खड्काले छाडे राष्ट्रिय टोलीको कप्तानी

काठमाडौं, असोज २८ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले फेसबुकमार्फत कप्तानको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् । कप्तानबाट अलग भए पनि राष्ट्रिय

रोनाल्डाेले पुरा गरे ७ सय गोल, तोडियो सबै रेकर्ड

काठमाडौं, असोज २८ विश्व चर्चित स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सात सय गोल पुरा गरेका छन् । सोमबार राति भएको खेलमा उनले युक्रेनविरुद्ध गोल गरेसँगै ९७३ खेलबाट रोनाल्डोले आफ्नो करियरकै सात

नेपाली क्रिकेटमा ऐतिहासिक प्रगति, आइसिसीले गर्यो क्यानको निलम्बन फुकुवा

काठमाडौं, असाेज २७ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय