खेलकुद

मलेसियन क्लबसँगको मैत्रीपुर्ण खेलमा नेपाल पराजित

काठमाण्डौँ, भदौँ १० विश्वकप छनोटको तयारीमा रहेको नेपालले मलेसियन क्लब जोहोर दारुलविरुद्ध खेलेको मैत्रिपुर्ण खेलमा १ – ० को हार ब्योहोरेको छ। सोमबार भएको खेलमा मलेसियन लिग च्याम्पियन दारुलले गरेको

मलेसियन क्लबसँग नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल

काठमाडौं, भदौँ ९ नेपाली राष्ट्रिय फुटबल टोलीले आज सोमबार मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो

यु – १५ साफ फुटवलमा नेपाल आयोजक भारतसित ५–० ले पराजित

काठमाडौं, भदौ ४ १५ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपमा नेपालले खराब सुरुआत गरेको छ । भारतको कल्याणीमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको पाँचौं संस्करणमा नेपाल पहिलो खेलमा आयोजक भारतसित ५–० को फराकिलो

सबैलाई चकित पार्दै क्रिकेट वरियतामा पारसले धोनी र गेललाई पनि उछिने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन् । आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं

मेस्सीलाई तीन महिना प्रतिबन्ध, ५५ लाख जरिवाना

एजेन्सी । अर्जेन्टिनाका कप्तान तथा स्पेनी क्लब बार्सिलोनाका स्टार लियोनेल मेसी अन्तर्राष्ट्रिय फुटबलमा तीन महिना प्रतिबिन्धित भएका छन् । गत महिना सम्पन्न कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाएपछि मेसीमाथि

साफ यू–१५ को पहिलो खेलमै नेपालले भारतसँग खेल्ने

काठमाडौं, साउन १४ साफ यू–१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । भारतमा अगष्ट २१ देखि सुरु हुने च्यािम्पयनसिपको खेल तालिका आज सार्वजनिक भएको हो । नेपाल र भारतबीचको खेल

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता हुँदै

काठमाडौं, साउन १३ नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किदै छ । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएका नेपाली टोलीका सन्दीप लामिछाने र सोमपाल कामी भने टोलीमा नहुने भएको

आयोजकले गरेको गल्तीका कारण सिंगापुरमा नेपाली क्रिकेट टिम लज्जित

काठमाण्डौ‌, साउन १२ आईसीसी टि–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर पीडा बोकेको नेपाली टोली आयोजकको गल्तीका कारण थप लज्जित हुनपरेको छ । नेपाललाई जित्नै पर्ने दबाब रहेको आजको

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट – हार्यो नेपाल विश्वकप सपना अधुरै रहयो

काठमाडौं आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएको छ । आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ

ग्लोबल टी –२० लिगका लागि सन्दिप र सोमपाल आज राति नै क्यानडा जाने

काठमाण्डौँ, साउन १२ क्यानाडामा जारी ग्लोबल टी २० क्रिकेट लिगका लागि नेपाली खेलाडी सन्दिप लामिछाने र सोमपाल कामी आज राति नै क्यानडा प्रस्थान गर्ने भएका छन । सिंगापुरमा जारी आइसीसी