खेलकुद

टी–२० महिला विश्वकप छनोट : नेपाल यूएईसँग भिड्दै

काठमाडौँ, फागुन १० आईसीसी महिला टी–२० एशिया क्षेत्रीय छनोटमा नेपालले शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । थाइल्याण्डको बैंककमा हुने खेलमा नेपाली महिला टिम जीतका साथ खेलमा फर्किन चाहन्छ। आफ्नो पहिलो खेलमा

महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

काठमाडौँ, फागुन ९ आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । आज विहान भएको खेलमा नेपाल आयोजक थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो ।

महिला विश्वकप छनोटमा आज नेपाल थाइल्याण्डसँग भिड्दै

फागुन ९ एजेन्सी महिला विश्वकप छनोट अन्तर्गतको खेलमा बिहीबार नेपाल थाइल्याण्डसँग खेल्ने भएको छ । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटमा बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा नेपालले र थाइल्याण्ड पौने ९

पोखरामा हुने आहा रारा गोल्डकपमा १० टोली

पोखरा, फागुन ८ पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् । पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने

काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले हराउँदै सीवाईसी अत्तरिया शीर्ष स्थानमा

कैलाली फागुन ७ धनगढी प्रिमियर लिग अन्तरगत सीवाईसी अत्तरियाले काठमाण्डौ गोल्डेन्सलाई ७ विकेटले हराउँदै लिगको शीर्ष स्थानमा रहन सफल भएकाे छ । हारपछि पनि काठमाण्डौले क्वालिफायर्समा अत्तरियासँग नै खेल्नेछ ।

हिरो वुमेन गोल्डकप : उपाधिका लागि आज नेपाल–म्यानमार भिड्दै

काठमाडौं, ३ फागुन । भारतमा जारी हिरो वुमेन गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेल आज नेपाल–म्यानमारबीच हुँदै छ । भारतको उडिसास्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु

हिरो गोल्ड कप : उपाधीका लागि आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं फागुन ३ भारतमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन् । उडिसास्थित कालिंगा रंगशालामा फाइनल खेल बेलुका सवा छ बजे हुनेछ । भारतलाई

हिरो गोल्डकप – नेपालद्वारा इरान पराजित

काठमाडौं फागुन २ हिरो गोल्डकपअन्तर्गत बुधबार भारतमा सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको

इरानविरुद्ध नेपाल दुई–शून्यले अगाडि

काठमाडौं फागुन १ भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा इरानविरुद्ध नेपालले दुई–शून्य गोलको अग्रता बनाएको छ । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि

प्रचण्ड भन्छन् राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए

काठमाडौं माघ २२ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।