खेलकुद

ए डिभिजन लिग : मनाङको फराकिलो अग्रता

काठमाण्डौँ, मंसिर २४ मच्छिन्द्र क्लबलाई हराउँदै मनाङ–मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा अग्रता फराकिलो पारेको छ । आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले

रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडी घोषित

काठमाण्डौँ, मंसिर २४ रोहित चन्द सार्क क्षेत्रभन्दा बाहिरी देशमा उपाधि जित्ने पहिलो नेपाली फुटबल खेलाडी बनेका छन् । यसअघि गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि जिते पनि सबै सार्क क्षेत्रकै

जाउलाखेललाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा

काठमाडौँ, मंसिर १९ राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल

ए डिभिजन लिग फुटबल : मनाङ शिर्ष स्थानमा

काठमाण्डौँ, मंसिर १५ राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा फर्किएको छ । मनाङ लगातार ५ खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा फर्किएको

ए डिभिजन लिगमा आजदेखि पाँचौं चरणको खेल

काठमाण्डौँ, मंसिर १४ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि पाँचौं चरणको खेल हुँदैछ । एन्फा मैदान ललितपुरमा आज विहान ११ बजे न्यूरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिस

साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने

काठमाण्डौँ, मंसिर १३ साफ महिला च्याम्पियनसिप फुटबल विराटनगरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज प्रेस विज्ञप्ति जारी गर्दै पहिलो पटक ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं उपत्यकाबाहिर

‘ए’ डिभिजन लिग आज तीन खेल हुँदै

काठमाडौँ, मङ्सिर ७ शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ

सन्दीपलाई थप सफलता : पाकिस्तानी सुपर लिग खेल्ने

काठमाडौँ, मंसिर ४ नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब

ए डिभिजन लिगमा आज पनि दुई खेल

काठमाडौं, मंसिर २ सहिद स्मारक ए डिभिजन लिगमा आज चार टिमले प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुुटबल संघ (एन्फा) कम्प्लेक्समा ११ बजे हुने पहिलो खेलमा मच्छिन्द्र क्लबले विभागीय टिम नेपाल

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तामाङ दिदीभाइलाई

काठमाडौँ, १ मङ्सिर त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा लगातार सातौँ पटक विजयी भएका छन् । राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको आठौँ पुष्पलाल स्मृति राष्ट्रिय