खेलकुद

पहिलो पटक चिलीको पोल्टामा कोपा अमेरिकाको उपाधि

एजेन्सी, असार २० चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनालाई हराउँदै उसले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो । चिलीले पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई

टी–२० मा नेपालको पहिलो जित

काठमाडौँ, असार १९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका चार शृङ्खलाअन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डस्माथि तीन विकेटको जित दर्ता गरेको छ । नेपाललाई विजयी बनाउन कप्तान पारस खड्काले

तेस्रो टी–२० मा पनि नेपाल पराजित

काठमाडौं, असार १८ तेस्रो टी–२० क्रिकेटमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । बिहबिार राति भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो । जितसँगै नेदरल्याण्डले चार टी–२० म्याचको श्रृखला

विश्व च्याम्पियन बनेकी भोजपुरे छोरीको कथा

सेनाको फुली लगाएर मातापितालाई आर्थिक रुपमा सघाउने उनको योजना सदाका लागि चकनाचुर भयो। तर जीवनले नयाँ मोड लियो, सायद सेना समायोजनमा पर्नुभन्दा राम्रो करियर उनले पाइन। सिपाहीको जागिर नपाएको पीडाले

अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं, असार १७ दोस्रो ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पनि नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा नेदरल्याण्डले नेपालमाथि १ सय ३ रनको फराकिलो जित निकालेको हो ।

​अमेरिका पुग्यो महिला विश्वकप फुटबलको फाइनलमा

एजेन्सी, असार १६ अमेरिका महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा गत संस्करणको उपविजेता जर्मनीलाई २–० ले पराजित गर्दै अमेरिका उपाधी नजिक

अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधी नजिक (फोटो फिचर सहित)

एजेन्सी,असार १६ पराग्वेलाई फराकिलो गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । बुधबार विहान सम्पन्न दोश्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पराग्वेलाई ६–१ गोल अन्तरले पराजित गर्यो

नेदरल्याण्डविरुद्धको पहिलो टी-२० मा नेपाल पराजित

काठमाडौं, असार १६ नेदरल्याण्डविरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ । यससँगै चार म्याचको श्रृखलामा नेपाल १-० ले पछि परेको छ । मंगलबार राति नदेरल्याण्डले प्रस्तुत गरेको

पाकिस्तान विरुद्धको दोश्रो टेष्ट श्रीलंकालाई

काठमाडौ, असार १४ पाकिस्तान विरुद्धको दोश्रो टेष्ट श्रीलंकाले जितेको छ । पाकिस्तानले दिएको १ सय ५३ रनको लक्ष्य श्रीलंकाले मात्र २६ दशमलब ३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंकाको

ब्राजिललाई हराउँदै पाराग्वे सेमिफाइनलमा (भिडियो सहित)

चिली, असार १३ ब्राजिल कोपा अमेरिका कप फुटवलबाट बाहिरिएको छ । नेयमरबिनाको ब्राजिललाई हराउँदै पाराग्वे भने सेमिफाइनलमा पुगेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछिको पेनाल्टी सुटआउटमा पाराग्वेले ४–३

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News