खेलकुद

एसिया कप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर

काठमाण्डौँ, भदौँ १९ आसन्न एसिया कप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने नेपालको सपना समाप्त भएको हो । एसिया

साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

काठमाडौँ, भदौँ १९ साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ

पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

प्रभाषचन्द्र झा/ हरि बाँस्तोला पोखरा, १९ भदौ पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा

महिला भलिबल लिग असोजमा

काठमाडौंँ, १९ भदौ महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’

फुटबल प्रतिष्ठान बन्ने

नेपालगञ्ज, १९ भदौ नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला

नेपाली टोली ढाका प्रस्थान

काठमाडौँ, भदौँ १७ यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा

नेपालसामू सिंगापुर चार विकेटले पराजित, फाइनलको आशा कायमै

काठमाडौं, भदौ १७ मलेसियाको युकेएम ओभल मैदानमा जारी एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलईइ चार विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको

एशियाकप छनोट क्रिकेटमा मलेसियाबिरुद्ध नेपाल विजयी

काठमाडौँ, भदौँ १६ एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको

नेपाल युएइसँग पराजित

काठमाडौँ, १४ भदौ एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस

एसिया कप छनोट : नेपाल ओमानसंग सात विकेटले पराजित

काठमाडौं, भदौ १३ एसिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले दुई ओभर बाँकी छँदै पूरा