खेलकुद

मुस्ताङमा स्की प्रतियोगिता हुने

हिमालय स्की ट्रेडले संयोजन गर्ने सो प्रतियोगिता मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्नुहुने आज यहाँ आयोजित पत्रकारसम्मोलनमा जानकारी दिइयो । 

अयोग्य मीरा रार्इको यस्तो छ योग्य कथा

अनमीनले अयोग्य लडाकु घोषित गरेकी मीरा राइले अल्ट्रा म्याराथुन मार्फत नेपालको शिर उठाइरहेकी छन् । नेसनल जोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ सहित उनको हातमा अहीले ९ वटा अन्र्तराष्ट्रिय

पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । 

मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ

काठमाडौँ, पुस १७ नेकपा (एमाले) का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा

सिरहा फुटबल संघको अध्यक्षमा साह

जिल्ला फुटबल संघको आज मिर्चैयामा सम्पन्न पाँचौँ साधारणसभाले साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

इपिएल क्रिकेटको फाइनलमा विराटनगर र भैरहवा भिड्ने

सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ ।

भीमदत्तनगरमा तेक्वान्दो प्रतियोगिता शुरु

कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ ।

इपिएल क्रिकेटलमा लितपुरलाई पराजित गदै भैरहवा फाइनलमा

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै

एभरेष्ट प्रिमियर लिगको फईनलमा विराटनगर

विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ

१८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल पोखरामा

पोखरा, १२ पुस राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्डबल