खेलकुद

लेखनाथ हाफ म्याराथनः सेनाका सञ्जयलाई उपाधि

कास्की, १ वैशाख । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा

नयाँ वर्षमामा पर्यटकले भरियो बन्दीपुर

दमौली, वैशाख १ । नयाँ वर्षको अवसरमा तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट पर्यटक बन्दीपुर उक्लिएका हुन् । बन्दीपुरमा शुक्रबारदेखि

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

मस्कट । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अल–राउण्ड प्रदर्शनमा साविक विजेता नेपालले ओमनमा जारी एसीसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको

भोजपुर गोल्डकप वैशाख दोस्रो सातादेखि

भोजपुर, वैशाख १ । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।

मलेसियाविरुद्ध टस हारेर नेपाल फिल्डिङ गर्दै

काठमाडौं, चैत ३० । ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप

एसिसी कप आजदेखि, नेपाल मलेसियासँग भिड्दै

काठमाडौँ, चैत ३० । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच

एसीसी प्रिमियर कप आजबाट, मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप आजदेखि ओमानमा सुरू हुँदैछ । शुक्रबरदेखि सुरू हुने एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल खेल्दैछ । पहिलो खेल नेपालले मलेसियासँग खेल्नेछ । खेल नेपाली समययानुसार

आईपीएलमा आरसीबीमाथि मुम्बईको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसीबी) विरुद्ध सानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा मुम्बईले आरसीबीलाई ७ विकेटले हराएको हो ।

राजस्थानमाथि गुजरातको रोचक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेल रोचक बनेको छ। राजस्थान रोयल्सले ३ विकेटको क्षतिमा दिएको १९७ रनको चुनौती पछ्याएको गुजरात टाइटनले ७ विकेटको क्षतिमा अन्तिम

धनगढी हाफ म्याराथन प्रतियोगिता हुने

कैलाली, चैत्र २८ । धनगढी जेसिजले नयाँ वर्षको २०८१ को अवसरमा आगामी वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा जेसिज एभरेष्ट स्कुल,