खेलकुद

यू–१६ महिला च्याम्पियनशिप नेपालले भूटानलाई हरायो

काठमाडौँ, फागुन २१ । साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार

साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच भिडन्त

काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ । ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि

अध्यक्ष ओलीका लागि बनाइएको माला उपाध्यक्ष पौडेलको घाँटीमा

जनकपुरधाम, फागुन २० । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो । उहाँको स्वागतका लागि दुई सय

त्रिकोणात्मक टि२० सिरिज : नेदरल्यान्ड्स र नेपाल फाइनल खेल्ने

काठमाडौं, फागन २० । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा अंक

हङकङ भ्रमणको लागि नेपाली टोली घोषणा, उत्कृष्ट खेलाडीलाई विश्राम

काठमाडौं, फागुन २० । आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली घोषणा गरिएको छ । टि२० फर्म्याटको ४ खेल खेल्ने भ्रमणका लागि युवा प्रतिभा समेट्दै क्यानले टोली

हङकङमा हुने त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा

नेपाल लगातार दोस्रो जित निकालेर एक खेल अगावै फाइनलमा

काठमाडौं, फागुन १९ । नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै

नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय २१ रनको सामान्य लक्ष्य

काठमाडौं, फागुन १९ । त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९।३ ओभरमा अलआउट हुनुअघि १

नेपालले टस हारेर पहिले फिल्डीङ गर्दै

काठमाडौं, फागुन १९ । त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् भने नेपालले पहिले

फिफा विश्वकप छनोट : प्रारम्भिक टोली छनोट

काठमाडौं, फागुन १८ । फिफा विश्वकप-२०२६ एसियाली छनोट अन्तर्गत बहराइनविरूद्धको खेलका लागि नेपालले प्रारम्भिक टोली छनोट गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टा एनेसले बहराइनविरूद्ध आगामी