जिल्ला

योगमाया आयुर्वेद विश्वविद्यालय ‘अरुण उपत्यका क्षेत्रमा’

भोजपुर, भदौ ३१ योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा नै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द

बाख्रा फर्ममा सुतिरहेका बेला सर्पको टोकाइबाट मृत्यु

धनगढी, भदौ २८ कैलालीको गौरीगंगा नगरपालिकामा बाख्राको खोर भित्रै सुतिरहेका बेला बुधबार राति सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । घरभन्दा केही टाढा रहेको बाख्रा फर्ममा सुतिरहेको बेला गौरीगंगा

भोजपुरमा एक हजार सवारी साधनलाई कारवाही

भोजपुर, भदौ २६ भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सञ्चालनमा रहेका सवारी तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन्

भोजपुरमा हवाइ उडान अवरुद्ध, कहिलेबाट सुचारु हुन्छ ?

भोजपुर, २४ भदौ एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो

मोटरसाइकल चोरको विगविगी, १४ मोटरसाइकल नियन्त्रणमा

टीकापुर, भदौ २४ कैलालीको टीकापुर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने कार्य मौलाएको छ । चोरी हुनेक्रम बढेपछि ईलाका प्रहरी कार्यालय टीकापुरले चलाएको सर्चिङका क्रममा चारीका १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ

सेती अञ्चल अस्पतालको अर्को गल्तीः शिशु नै साटिदियो

धनगढी, भदौ २२ कमजोर व्यवस्थापन र लापरबाहीका कारण बेला बेलामा चर्चामा आइरहने धनगढीस्थित सेती अञ्चल अस्पतालमा फेरी अर्को गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ । चिकित्सकको लापरबाहीले बिरामीले सर्वशुलभ सेवा

भोजपुरमा बालिका बलात्कार गर्ने जेल चलान

भोजपुर, २१ भदौ जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर

पत्रकार आङदेम्बे सम्मानित

दमक, भदौ १९ राष्ट्रिय समाचार समिति ( रासस )का झापा जिल्ला प्रतिनिधि यज्ञराज आङदेम्बे नेपाल निजामति कर्मचारी यूनियन ( संघ ) बाट उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको छ । यूनियनले

स्कुटीसहित नहरमा खस्दा एकको मृत्यु, एक बेपत्ता

चितवन, भदौ १९ सोमबार राति स्कुटीसहित नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को

आफ्नै साथीको बुवाबाट बालिका बलात्कृत

धनगढी, भदौ १८ कैलालीको घोडाघोडी नगरपालिकामा एक १४ वर्षीया बालिका आफ्नै साथीको बुवाबाट बलात्कृत भएकी छन् । घरमा केही नभएका बेला राति १० बजे बालिकालाई स्थानीय हर्कबहादुर कुँवरले बलात्कार गरेका

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News