काठमाडौं, मंसिर २८ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन
ललितपुर, मंसिर २७ ललितपुरमा युवतीको विषयमा विवाद हुँदा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा बस्दै आएका सिन्धुली फिकल गाउँपालिका–४ का ३७ वर्षीय कुमार भन्ने नारायण
काठमाडौं, मंसिर २७नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि
काठमाडाैँ, मंसिर २७सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा
काठमाडौं, मंसिर २७नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न
धनगढी, मंसिर २७ सवारी साधान पार्किङले गर्दा छोपिएको सडकमा आवत–जावत गर्न सवारी साधानलाई मात्रै होइन पैदल हिड्न पनि समस्या । कैलालीको जिल्ला मालपोत कार्यालय र नापी कार्यालय अगाडिको सडकको अवस्था
काठमाडौं, मंसिर २७ नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतका लागि शनिबार विद्युत् कटौती गर्ने प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणका
काठमाडाैँ, मंसिर २७विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको
धनगढी, मंसिर २६ सुदूरपश्चिम प्रदेश सरकारले इन्जिनियर र सब–इन्जिनियरसहित ४३ जना प्राविधिक जनशक्ति माग गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शनिबार सूचना जारी गर्दै करार सेवामा इन्जिनियर र
काठमाडौं, मंसिर २६ काठमाडौंमा नयाँ महिला रेस्लरहरुबीच शनिबार ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको मीनभवनमा च्याम्पीयनसिप हुन लागेको हो। फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर