देश

शिक्षकद्वारा किशाेरीमाथि बलात्कार

कपिलवस्तु, जेठ १४कपिलवस्तुमा एक शिक्षकले किशाेरीमाथि बलात्कार गरेका छन् । महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार

गर्भ रहेको थाहा पाएपछि बलात्कारको उजुरी, एक जना पक्राउ

काठमाडौं, जेठ १४ युवतीलाई बलात्कार गरेको आरोपमा अर्जुनचौपारी गाउँपालिकाका एक पुरुष पक्राउ परेका छन् । युवतीको उजुरीको आधारमा प्रहरीले पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

‘सुसाइड नोट’ लेखेर बालकले गरे आत्महत्या, जलाउनै लागिएको शव प्रहरीको नियन्त्रणमा

काठमाडौं, जेठ १४ शङ्खरापुर नगरपालिका पटापका एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले सुसाइट नोट लेखेर आफ्नै घरमा आत्माहत्या गरेका हुन् । उनले

कस्तो छ आजको मौसम ?

काठमाडौं, जेठ १३ आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा भने आंशिक बदली रहने संभावना छ । महाशाखाकाअनुसार नेपालको

कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री

काठमाडौं, जेठ १२प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले विज्ञहरुको राय

‘राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय सरकारले फिर्ता लिनु पर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय सरकारकाले तत्काल फिर्ता लिनु पर्ने बताएका छन्। उनले राजाको तस्बिर अंकित नोट निषेध गर्ने निर्णय

थप ७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ६८२ पुग्याे

काठमाडाैं, जेठ १२नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थपिएकाे याे संख्यासहित नेपालमा संक्रमितको संख्या ६८२

नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाउदै घर जाने चलाखी

काठमाडौं, जेठ १२कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ

प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त, घटनास्थलमै एकको मृत्यु

महोत्तरी, जेठ १२महोत्तरीमा लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग भएकाे प्रहरी भीडन्तमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका

मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना, कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन अपील

विराटनगर, जेठ १२ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी