देश

ग्यास सिलिन्डर पड्कियो , तीनजना घाइते

काठमाडौं, बैशाख १८ काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका

राजमार्गमा छैन सतर्कता, संक्रमणको त्रास उच्च

पाँचथर, बैशाख १८ सवारी सञ्चालनमा कडाइ नहुँदा यहाँको राजमार्ग क्षेत्रमा कोभिड–१९ सङ्क्रमणको त्रास फैलिएको छ । लकडाउनको पूर्ण पालना नहुँदा अत्यावाश्यकबाहेकका सवारीका साधनसमेत सञ्चालन भइरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय

पाँच दिनमा ४५ सयभन्दा बढी नागरिकको उद्धार

सोलुखुम्बु, बैशाख १८ कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका चार हजार ५०० भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । विभिन्न निकायसँगको विशेष समन्वयमा उनीहरुलाई उद्धार गरिएको सांसद हेमकुमार

नुहाउन गएका युवक कर्णाली नदीमा बेपत्ता

सिमिकोट, वैशाख १८ कर्णाली नदीमा नुहाउनेक्रममा बगेर जुम्लाका एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका–१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै

हुण्डी कारोबारमा संलग्न लाखाैँ रूपैयाँसहित एक जना पक्राउ

पर्सा, बैशाख १८पर्सामा अवैध वित्तिय कारोवार(हुण्डी) कारोबारमा संलग्न एक जनालाइ प्रहरी टोलीले बुधबार लाखाैँ रूपैयाँसहित पक्राउ गरेको छ । पर्सा विरगन्ज महानगरपालि का१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंजतर्फ

कालाेबजारीकाे ट्याग लागेपछि भाटभटेनी सुपरमार्केटले निकाल्याे विज्ञप्ति

काठमाडौं, बैशाख १८टंगालस्थित भाटभटेनी सुपरमार्केटमाथि कालाेबजारीकाे ट्याग लागेपछि विज्ञप्ति निकालेर गल्ती स्वीकार गरेकाे छ। सुपरमार्केटले नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख १५ गते गरेको कार्वाही सम्बन्धमा आफ्नो

बानेश्‍वरमा ग्यास लिक भएर आगलागी, ३ घाइते

काठमाडौँ, बैशाख १८नयाँ बानेश्वरस्थित एक पसलमा ग्यास लिक भएर आगलागी हुँदा ३ जना घाइते भएका छन् । बुधबार राति ८ बजे नयाँ बानेश्‍वारस्थित देउराली क्लब नजिकैको ग्यास पसलमा आगलागी हुँदा

लकडाउनमा ८२ हजार सुरक्षाकर्मी

काठमाडौँ, बैशाख १८कोभिड-१९ रोकथाम र नियन्त्रणमा सरकारले चारै सुरक्षा निकाय सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका गरी ८२ हजार ६ सय ५० सुरक्षाकर्मी परिचालन गरेको छ । कोभिड-१९

काेराेना संक्रमित भेटिएका गाउँ सिल, कन्ट्याक्ट ट्रेसिङकाे काम सुरू

वीरगञ्ज, बैशाख १८बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु बसोबास गर्दै आएको

आजकाे माैसम: हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान

काठमाडौं, बैशाख १८देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ