काठमाडौं, मंसिर २४ मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
अंकुश कुँवर/धनगढी, मंसिर २३ कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा नजिकै बेल्चापलानमा सडक किनारमा टाँगिएका त्रिपालमा बसिन्छन् ९६ वर्षीया बृद्धा लालमती धामी पनि । सडक किनारमा सोही गाउँपालिकाका पहिरो विस्तापित परिवार त्रिपाल
फिदिम, मंसिर २३पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार
म्याग्दी, मंसिर २३मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना
काठमाडौं, मंसिर २२ वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । ८५ वर्षीय थापा केही दिन अगाडिमात्र कोरोना संक्रमणमुक्त भएका
काठमाडाैँ, मंसिर २२उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको
चितवन, मंसिर २२पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय
धनगढी, मंसिर २१ हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष निर्धारित मितिमा नहुने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना
झापा, मंसिर २१मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला
धनगढी, मंसिर २१ डोटीको बोगटान फुड्सिल गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । दिपायलबाट गाउँपालिकाको केन्द्र खत्याडीका