देश

ज्ञानेन्द्र शाहीको पक्षमा उत्रिए बद्री पंगेनी, सार्वजनिक फोरममै नेकपालाई यसरी सम्झाए

काठमाडौं, असोज १३ गणतन्त्रवादी गायक बद्री पंगेनी सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको पक्षमा उभिएका छन्। गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा विज्ञप्ति प्रकरण, ज्ञानेन्द्र खड्कालाई प्रतिबन्ध लगाउने कुराहरु राम्रो नभएको

अस्पतालको बेडबाट ज्ञानेन्द्र शाहीले गरे यस्तो सनसनीपूर्ण खुलासा

काठमाडौं, असोज १३ शनिबार चितवनमा कुटाइ खाएर काठमाडौंमा उपचाररत ज्ञानेन्द्र शाहीले पर्यटन मन्त्री योगेश भट्टराई र भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको निर्देशनमा उनिहरुका कार्यकर्ताले आफूलाई कुटेको बताएका छन् । आफूलाई

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजाअर्चना गरिदै

काठमाडौं, असोज १३नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवी मन्दिर तथा शक्तिपीठहमा माता भगवती ब्रह्मचारिणीको पूजाआजा गरिदैछ । बह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ

यस्तो छ आगामी तीन दिनको मौषमी विवरण, मौषमविद्ले दिए यस्तो जानकारी

काठमाडौं, असोज १३ आजपनि देशका पूर्व र मध्य भू भागमा सामान्य देखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशका पूर्वी र पश्चिमि भूभागमा आंशिक देखि

रेणु दाहालको चरित्र हत्या गर्न खोज्नेहरु प्रहरी खोरमा, फेसबुकमा रेणुलाई जोडेर यसरी बनाए अश्लील भिडियो

काठमाडौं, असोज १२ चितवनको भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालको चरित्र हत्या गरी सामाजिक सञ्जालमा अश्लील सामग्री लेख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेकपा अध्यक्ष प्रचण्डकी छोरीसमेत रहेकी मेयर दाहालको चरित्र

ज्ञानेन्द्र शाही कुटिएपछि मनोज गजुरेलले दिए यस्तो सुझाव

काठमाडौं, असोज १२ चितवनमा हिजो ज्ञानेन्द्र शाही कुटिएपछि चर्चित हांस्यव्यंग्य कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । हाल दक्षिण कोरियामा रहेका गजुरेलले आफ्नो फेसबुक पेजमा स्टाटस

काङ्ग्रेस एकढिक्का भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला

काठमाडौँ, १२ असोज नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १२ असोज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन

मुख्यमन्त्रीकै नक्कली फेसबुक आइडी बनाएर निर्देशन दिएपछि…

सुर्खेत, असोज १२ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबुक खाता खोलेको थाहा भएपछि मुख्यमन्त्रीको सचिवालयले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री शाहीको नाममा बनाइएको नक्कली खाताबाट अवाञ्छित क्रियाकलाप भइरहेको

कस्मेटिक्सको मापदण्ड निर्धारण, यस्तो बन्यो मापदण्ड

काठमाडौँ, १२ असोज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौन्दर्य प्रसाधन (कस्मेटिक्स) को लागि मापदण्ड तोकेको छ । उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको