देश

भीरबाट लडेर किशोरीको मृत्यु

बैतडी, भदौ ३१ बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहराको भिरबाट लगेर मृत्यु भएको हो । उनी

गायक राजेश पायल राईको घरमा आगलागी

काठमाडौं, भदौ ३१ गायक राजेश पायल राईको घरमा सोमबार राति आगलागी भएको छ । नयाँ बानेश्वरस्थित उनको घरमा आगलागी भएको हो । आगलागीबाट कति क्षति भयो भन्ने यकिन विवरण आउन

मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

काठमाडौं, भदौ ३१ मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँका ९० वर्षीया ममतामयी आमा चित्रकुमारी रेग्मीको सोमबार राति निधन भएको छ । उहाँको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा

गृहमन्त्रीका भाई हिरासतको सट्टा अस्पतालको क्याबिनमा

काठमाडौं, भदौ ३१ गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापालाई हिरासतमा राख्नुपर्ने भएपनि अस्पतालको क्याविनमा राखिउको छ । पक्राउ परेदेखि नै बिरामी भएको बताएका नरेशलाई बसुन्धरास्थित चिरायु अस्पतालमा राखिएको छ ।

कपिलवस्तु घटनाका पीडित भन्छन् : न्याय खोज्न कहाँ जाने ?

कपिलवस्तु, ३१ भदौ नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

कञ्चनपुर ३१ भदौ मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात

पर्यटककै कपडामा झुण्डिन्छन् मगन्ते

पाेखरा ३१ भदौ आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र

डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

धनगडी, ३१ भदौ डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक

‘सरकारको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने’

काठमांडौ ३० भदौ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिले सरकारका काम कारवाहीको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयले आज नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

सुरुङ्गा ३० भदौ नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट