देश

नेकपाको एकता सुन्तला जस्तो होइन, स्याउ जस्तो हो – पौडेल

काठमाडौँ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु प्रसाद पौडेलले नेकपाको एकता सुन्तलाको बोक्रा उक्काएपछि केस्रा केस्रा बनाउन सक्ने जस्तो नभई एकढिक्का भएको स्याउ जस्तै मजबुद र प्रभावकारी

आजदेखि सोह्र श्राद्ध प्रारम्भ

काठमांडाै २७ भदाै प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएकाे छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध

नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह

काठमांडाै २७ भदाै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गरेका छन् । शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवनिर्वाचित कार्यसमितिसँग आज

प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

काठमांडाै २७ भदाै सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको

डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

काठमांडाै २७ भदाै लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५००

पार्टी एकता दूरगामी सोचले गरिएको हो : अध्यक्ष दाहाल

काठमांडाै २७ भदाै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता दूरगामी सोचले गरिएको बताएका छन् । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले

कम्युनिष्ट एक नभए विकास असम्भव : पूर्वप्रधानमन्त्री खनाल

काठमांडाै २७ भदाै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई आवश्यकता परेकै कारण दुई ठूला शक्ति (एमाले र माओवादी केन्द्र) बीच एकता भएको बताए । समान विचारधारा

डान्सबारमा आगलागी हुँदा धनमाल नष्ट

काठमांडाै २७ भदाै काठमाडौँ महानगरपालिका–२६ सात घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर आज आगलागी भएको छ । आगलागीबाट डान्सबारको झण्डै रु दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको

सिद्धार्थ राजमार्गमा दुईवटा जीप पहिरोले पुरिए, एकको मृत्यु

रूपन्देही, भदौ २७ सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्डमा दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ । चारजनाको प्रहरीले उद्धार गरेको छ । पहिरोले लु१ ज २६१७ र लु २

नेपाल प्रहरीको इतिहासमै पहिलोपटक एसपी कार्कीको नयाँ एक्सन, गुण्डा र अपराधीको भागाभाग!

पोखरा, २७ भदाै कास्कीको पोखरामा बिहीबार एक व्यवसायीको अपहरण भयो। विहान १० बजेर ५० मिनेटमा पोखरा ६ लेकसाइड बस्ने ४५ वर्षीय निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’को अज्ञात समूहले अपहरण गर्यो।