देश

अख्तियारद्वारा घुस खाने २ कर्मचारीविरुद्ध मुद्दा दायर, यातायातका हाकिम डेढ लाखसहित पक्राउ

काठमाडौं, १३ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यलगायत अन्य दुई कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ

अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु

अछाम, १३ भदौ मेल्लेक गाउँपालिका–७ नन्देगडामा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् । साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप

ठग ठेकेदारविरुद्ध गगन थापा आन्दोलनमा, सिंहदरबारभित्रै प्रदर्शन गर्ने चेतावनी

काठमाडौं, १३ भदाै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। ठेक्का लागेको ९ वर्ष बितिसक्दा

“सुशासन कायम गर्नका लागि सरकारले कठोर कदम चाल्न बाध्य”

मोरङ, भदौँ १३ मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन कायम गर्नका लागि सरकारले कठोर कदम चाल्न बाध्य भएको बताउनुभएको छ । प्रदेशसभाको सुशासन तथा योजना समितिले आज आयोजना गरेको सुशासन तथा

रवि लामिछानेविरुद्ध पर्यो अर्काे मुद्दा

काठमाडौँ, १३ भदौ सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेर अदालतको धरौटी आदेशमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध अर्काे मुद्दा परेको छ।लामिछानेविरुद्ध निर्मला पन्त हत्या प्रकरणलाई लिएर कञ्चनपुर

गगनको प्रश्नः प्रधानमन्त्री झुट बोलेको कि मन्त्री?

काठमाडौं, १३ भदाै नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीको कुरा बाँझिएको भन्दै को झुट भनेर प्रश्न गरेका छन्। बिहीबार संसदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल

आज बावुको मुख हेर्ने दिन, यस्तो छ महत्व

काठमाडौं, भदौ १३ हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान

वीर अस्पतालको सेवा शुल्क बढाउने तयारी

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी थालेसँगै बिरामी मारमा पर्ने निश्चित भएको छ। अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने

अब नेपालमै आणविक भट्टी

काठमाडौं । नेपालमा पारमाणविक भट्टी खोल्न सक्ने गरी कानुन बनेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।प्रतिनिधिसभाबाट पारित औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुन संशोधन गर्न बनेको विधेयक २०७६

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

कोलकाता । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहीबार उद्घाटन गरे । सो