देश

मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक काठमाडौंमा

काठमाडौं, २५ असार । मेलम्ची खानेपानी आयोजनाको कामलाई तिव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकमा जनप्रतिनिधि र मन्त्रालयका सचिव

विषादीबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं २५ असार -सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा। आनन्दमोहन भट्टराईको

जायज कुरामा कसैसँग शिर नझुकोस, नाजायज कुरा नहोस

काठमाडौं, असार २५  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । विश्वविद्यालयसभाको ६० औँ वार्षिक

शेरबहादुर देउवाको दाउ – आफू नभए शशाङ्क !

काठमाडौं नेपाली काङ्ग्रेसभित्र ‘महाधिवेशन राजनीति’ शुरु भएको छ । वर्तमान कार्यसमितिको कार्यकाल चार वर्ष पूरा हुन ६ महिना बाँकी रहँदा सभापति शेरबहादुर देउवाका आलोचक तथा विरोधीहरू तत्काल महाधिवेशनको तिथि निर्धारण

दाइजोको लोभमा आफ्नै पतिको अर्को बिहे गराएपछि…

कहिल्यै सुन्नु भएको छ कि, कसैको पत्निले पतिको विवाह गर्नको लागि दोस्रो केटिसँग प्रस्ताव लिएर गएको रु तर यस्तै घटना भारतको पटनामा भएको छ । १३ लाख रुपैयाँको लागि सात

कांग्रेसमा लेबी नतिरे चुनाव लड्न नपाइने, कसले कति तिर्नुपर्छ ?

काठमाडौं, २५ असार । नेपाली कांग्रेसले लेबी (तोकिएको सहयोग) नबुझाउने सदस्यलाई पार्टी र संसदीय निर्वाचनको कुनै पनि तहमा चुनाव लड्न नपाउने गरी वैधानिक व्यवस्था गर्न लागेको छ । देशभर पार्टी संगठनलाई

नफल्ने वर्ष परेकाले आँप महंगियो, किलोको १५०

उदयपुर । मौसमी फलफुल मध्ये एक प्रमुख फलको रुपमा चिनिएका आँपको बजार मूल्यले सिमा नाघेको छ । एक वर्ष फल्ने अर्को वर्ष नफल्ने भएकाले स्थानिय आँपको कम उत्पादन हँुदा उदयपुरमा

विप्लव समूहले गोली हानेपछि प्रहरीकाे जवाफी फायरिङ : प्रहरी महानिरिक्षक

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । बुधबार बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला

जहाँका वासिन्दा वर्षामा पानी नपर्दा खुुसी मनाउछन्

इटहरी । अहिले पानी नपरेका कारण कृषकहरु निराश छन् । शनिबार मात्र मोरङ रङ्गेली ७ मा पानी परोस् भनेर स्थानीयले भ्यागुताको विहे गरे । यहाँका बासिन्दाले असारको तेस्रो सातासम्म पानी

मानेभज्याङमा यात्रुबाहक बस सडकबाट ५० मिटर तल खस्दा ३ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ