देश

झापामा सर्पले डसेर सात वर्षीया बालिकाको मृत्यु

झापा, असार २३ कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी

मोटरसाइकलको ठक्करबाट खड्गीको मृत्यु

मोरङ, असार २३ मोरङको बुढीगंगा गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट आज दिउँसो साइकलमा सवार एक जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको

लगातार ३ दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडाैँ, असार २३ देशभर मनसुन सक्रिय भएकाले आजदेखि लगातार ३ दिनसम्म मध्यमदेखि भारीसम्म वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार यो तीन दिन बाढीपहिरो पनि

भोजपुरमा खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता

भोजपुर, असार २३ भोजपुरमा खडेरीका कारण किसानहरु मार्कामा परेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन्

काठमाडौंमा ओली सरकारले बिजुलीका तार धमाधम अन्डरग्राउन्ड गर्दै

काठमाडौं, असार २३ सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख सहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री बर्षमान पुनले सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा

काठमाडौंभित्रैका झोलुङ्गे पुल जोखिममा दुर्गमका के कुरा ?

काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट

अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च नदिन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बाट अवकाश पाएका कर्मचारीहरूलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ

पुरा भयो ओलीको बोली ! अर्को महिनामा नेपालमा पाइपबाट तेल आउने

काठमाडौं, असार २३ मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल भित्र्याउने गरी तयारी थालिएको छ । पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ । अहिले

नेकपा प्रवेशको तयारीमा नायिका करिष्मा

काठमाडौं। राजनीतिमा लागेर नायिका करिश्मा मानन्धरले फिल्ममा झै निकै दुःख र संघर्गा गरिन् । तर, त्यसअनुसार पार्टीले मूल्याङकन गरेन । फिल्म क्षेत्रमा जस्तो उनले राजनीतिमा सफलता पाइनन् । डा बाबुराम

काँग्रेस सभापति देउवाको घरमा सप्ताह पुराण

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा सप्ताह पुराण लगाइएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा लगाइएको सप्ताहको आज चौथो दिन हो । बिहानदेखि दिनभर भजन कीर्तिन गर्दै