देश

नेकपामा प्रमुख बन्न दौडधुप

काठमाडौं । पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ । आजको नेपाल समाचारपत्रमा समाचार

काठमाडौंमा आज बिहान भीषण वर्षा

काठमाडौं, साउन २ आज विहान परेको पानीका कारण काठमाडौंका केही क्षेत्र डुबानमा परेका छन् । काठमाडौंका नदी तथा खोला आसपासका क्षेत्र डुबानमा परेका हुन् । विहान ४ बजेपछि परेको पानीले

फेस एपमा बुढ्यौली अनुहार देखाउँदा चुहिएला गोप्य सूचना

संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको

विप्लवको घोषणा – साउन ७ देखि सरकारी गाडी गुड्न नदिने

काठमाडौं । सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले

डुवान क्षेत्रमा नेता र मन्त्रीहरुको लर्को

जनकपुर, साउन १ उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले तराई मधेशमा बाढीको प्रमुख कारण चूरे क्षेत्रको संरक्षण अभाव भएको बताएका छन् । प्रदेश नम्बर २ को ८ जिल्लामा अविरल वर्षाका

मोरङको बेलबारी नगरपालिकाद्धारा वैशाखभित्र विकास निर्माण सक्नु पर्ने निर्णय

मोरङ, साउन १ मोरङको बेलबारी नगरपालिकाले वैशाख महिनाभित्र विकास निर्माण सक्नु पर्ने निर्णय गरेको छ।असारमा अधिकांश बजेट खर्च गर्ने परम्परालाई रोक्न वैशाखसम्ममा विकास निर्माणको काम सक्नुपर्ने निर्णय नगरसभाले घोषणा गरेको

ओली सरकार सुरु गर्यो पूर्व-पश्चिम विद्युतीय रेलमार्ग बर्दिवास–बुटवल खण्डको डिपिआर

काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट

कसले बाँध्ने विप्लवको घाँटीमा वार्ताको घण्टी, जनार्दनको बैङलोर यात्रा, विष्णु पौडेलको नख्खु जात्रा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपालाई वार्तामा ल्याउन प्रमुख सत्तारुढ दल नेकपामा होडबाजी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवसँग वार्ता गर्न

प्यान लिनुभयो ? छैन भने तलब नपाउनुहोला

काठमाण्डौँ, साउन १ सरकारले आज साउन १ बाट प्यान अनिवार्य गरेको छ । यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर प्यान बिना तलब दिन पाउने छैन । उनीहरुले

कांग्रेसमा नियमावली विवाद : सदस्यता शुल्क घटाइने

काठमाडौं । कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ। सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएको छ। अघिल्लो आइतबारको