देश

असारे वर्षामा संविधान, साउने झरीमा सरकार

गोरखा,  असार ३ एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले यही असारमा संविधान जारी हुने र आउँदो साउनमा नयाँ सरकार गठन हुने बताएका छन् । आफ्नो गृहजिल्ला गोरखा आइपुगेका पूर्वप्रधानमन्त्री

भूकम्पपीडितले माेवाइल पाउने

काठमाडौं, असार ३ स्टोरी साइकलले कलर्स मोबाइलसगको सहकार्यमा भूकम्पपीडितलाई सञ्चार सुविधा उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले पुरानो फोन नया जीवन भन्ने अभियान सुरु गरेको छ । अभियानअर्न्तर्गत

एसएलसी नतिजा दुई दिनभित्र

काठमाडौं, असार ३ परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको

बैंकमा नोट अभाव हुँदा राहत वितरण प्रभावित

अोखलढुंगा, असार २ बैंकमा नोट अभाव भएपछि अोखलढुंगाका भुकम्प पीडितलाई राहत वितरण कार्य प्रभावित भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले खातामा निकासा पठाएपनि बैंकले ठुलो रकम भुक्तानी दिन

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

विराटनगर असार २ मोरङमा मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। सीमा प्रहरी चौकी भन्टाबारीमा कार्यरत प्रहरी जवान पदमबहादुर कामीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

कांग्रेस अधिवेशन सार्न जिल्ला सभापतिको माग

काठमाडौं, असार २ नेपाली कांग्रेसका सभापतिहरूले भूकम्पका कारण गाउँदेखि जिल्ला अधिवेशन तोकिएको समयमा गर्न सम्भव नभएको बताएका छन्। वैशाख १२ गतेको शक्तिशाली भूकम्पले काठमाडौं उपत्यकासहित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, काभ्रे,

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं, असार २ सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

भोजपुरको छोरो राष्ट्रसंघको समितिमा निर्वाचित

भोजपुर, असार १ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई राष्ट्रसंघको ७०औं महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान उनी निर्वाचित भएका

स्नातकोत्तर तह प्रथम वर्ष परीक्षाफल प्रकाशित

काठमाडौँ, असार १ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७०) का विभिन्न विषयका परीक्षाफल आज प्रकाशन गरिएको छ

च्याउ खाँदा एकै परिवारका ४ सिकिस्त

काभ्रे, असार १ जंगली च्याउको तरकारी खाँदा काभ्रेको फलामेटार गाविस ८ मा एकै परिवारका चार जना सिकिस्त बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउको तरकारी मंगलबार विहान खाएका सुर्सीमाया बोलन, उनका

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News