देश

विप्लव र प्रहरीबीच गोली हानाहान, २१ नेता कार्यकर्ता पक्राउ

काठमाडौं। प्रहरीले विप्लव समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु

पुरा हुँदै ओलीको सपना, वैशाखदेखि मिथेन ग्यासको उत्खनन गरिँदै

दैलेख । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ। चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा

बालसैनिक लेनिन विष्ट पुगे नेदरल्यान्ड (हेग), प्रचण्ड कारबाहीको दायरामा तानिन सक्ने

काठमाडौं चैत १३ प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी हिंसात्मक युद्धको समयमा बालसेनाका रूपमा प्रयोग गरिएका लेनिन विष्ट नेदरल्यान्ड सरकारको विशेष आयोजनामा युरोप पुगेका छन् । कतार एयरबाट गत आइतबार राति (चैत

पूर्वराजा शाह आइतबारदेखि पूर्वी नेपालको भ्रमणमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यही आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी

अब कांग्रेसका नेताले पार्टीविरुद्ध बोले कारबाही हुने

काठमाडौं । कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ। समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभाबी नबोल्न र

घरमा आएका पाहुनाबाट बलात्कृत भएकी १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती

१३ चैत, राजविराज । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ पुर्‍याएकी थिइन् । भिडियो एक्सरे गर्दा गर्भ

फेसबुक हेरेर कार्यक्रता पक्राउ गर्न थालेपछि विप्लव समूहले अपनायो यस्तो सावधानी

काठमाडौं चैत १३ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सामाजिक सञ्जालबाट समेत टाढा भएका छन्। पार्टीलाई प्रतिबन्ध लगाएर सरकार कठोर बन्दै गएपछि नेता, कार्यकर्ताहरु फेसबुक अकाउन्ट

जेल जाने भए राजनारायण पाठक

काठमाडौं १३ चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने

अब बिरामीलाई गोरु गाडामा बोक्नु नपर्ने

कञ्चनपुर चैत १३ जिल्लाको लालझाडी गाउँपालिकामा रहेको शंकरपुर स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा

चन्द समूहका थप २१ पक्राउः प्रहरीसँग गोली हानाहानमा ‘अछाम इन्जार्ज’ घाइते

काठमाडौँ – प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार