देश

भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा

मोहनबिक्रम सिंहले भने : सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार बारम्बार असफल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् । महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका बिषयमा सरकारको नीति स्पष्ट

काठमाण्डौँका निजी विद्यालयको शुल्क घट्यो

काठमाण्डौँ । निर्णयको विरोध भएपछि काठमाण्डौँ महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा आफैंले गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ । प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस

राज्यलाई कर नतिर्ने एनसेलको रवैया हामीलाई स्वीकार्य छैन् : विद्यार्थी संगठन

काठमाण्डौँ । सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न आग्रह गरेका छन् । राज्यलाई तिनुपर्ने करकै विरुद्ध एनसेल अदालत पुगेपछि युवाहरु आक्रोशित बनेका

टिपर आतंक रोक्न माग गर्दै सडक अबरुद्ध

सिरहा । सिरहाको मिर्चैयास्थित कटारी चौकमा स्थानीयले सडक अवरुद्ध पारेको छ । विहान बजेदेखि घण्टा मिर्चैया – कटारी सडक विहान ८ बजेदेखि १ घण्टा अवरुद्ध पारेर टिपर आतंक रोक्न माग

नवलपुरका युवाहरूले एनसेलको सिम जलाए

कावासोती । नीजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नवलपुर जिल्लाका युवाहरूले एनसेलको सिम जलाएका छन् । सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा नवलपुरका सामाजिक

७ सय ५३ वटै स्थानीय तहबाट खर्चको विवरण र उपलब्धि मागिने

काठमाडौ । स्थानीय तहले जथाभावी खर्च गरेको पाइएपछि केन्द्रिय सरकारले सबै खर्चको विवरण माग्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटा स्थानीय तहसँग

कर्मचारीले सर्वोच्च अदालतको काम ठप्प बनाउने

काठमाडौं । सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनले अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि आन्दोलनमा उत्रिने भएका छन् । सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन भत्ता आर्थिक वर्ष २०७५÷७६

गुफाभित्र कार्यपालिकाको बैठक !

दमौली । तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ

चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौं , १२ वैशाख  ७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने रु