देश

अपाङ्ग महासंघमा नेकपा निकट शर्माको पुरै प्यानल विजयी

विराटनगर, चैत २७ विराटनगरमा सम्पन्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आठौं महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ । लोकतान्त्रिक अपांग संघका गणेश केसी १ सय १२ मत अन्तरले हराउदै नेकपा

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ज्वरो तथा खोकीको कारण आइतबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनु भएका नेपाल स्वास्थ्यलाभ गरी आज

सरकारी चिकित्सक आक्रोशित

काठमाडौं, चैत २७ सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । उसले यसबारेमा छलफल गर्न चिकित्सकहरुको आकस्मिक भेला नै बोलाएको छ । सरकारी चिकित्सकहरुको आन्दोलनका

काँग्रेस नेता प्रदीप पौडेलले भने : प्रधानमन्त्री ओली मानसिक रोगले ग्रसित

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे

उर्लाबारीमा मापदण्ड बिपरित संचालित क्रसरको विषय १ नंं प्रदेशसभामा प्रबेश

उर्लाबारी, चैत २७ मोरङको उर्लाबारी नगरपालिका – १ मा संचालित र संचालन हुन लागेको क्रसर बिरुद्ध स्थानीयबासीले थालेको आन्दोलनले १ नं. प्रदेश सभामा पनि प्रबेश पाएको छ । विराटनगरस्थित १

बालुवाटारको जग्गा खरिद प्रकरणमा बिष्णु पौडेलले मुख खोले

काठमाडौं २७ चैत्र –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले बालुवाटारको जग्गा खरिद प्रकरणमा स्पष्टिकरण दिएका छन् । आज एक बिज्ञप्ति जारी गर्दै सांसद पौडेलले आफुले कानुन अनुसार

ओली सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो

डोटी । कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा

डाक्टरहरु हडतालमा, दलहरु निंद्रामा, जनताका समस्या कसले उठाउने ?

काठमाडौं सरकारी डाक्टरहरुले हडताल गरेको बु्धवार(चैत्र २७ गते) ६ दिन पुगेको छ । दैनिक एक लाखको हाराहारीमा उपचारकालागि देश भरीका सरकारी अस्पतालमा जाने सर्वसाधारण जनताले उपचार पाउन सकेका छैनन् ।

सुनसरीमा वडाअध्यक्षसहित तीन सय जना नेकपामा प्रवेश

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वार्ड नं ३ का वडाअध्यक्ष सहित तिन सय जना मंगलवार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन । हरिनगरा बजारमा आयोजित कार्यक्रममा संघिय समाजवादी फोरम नेपालबाट

काँग्रेस र राप्रपा परित्याग गर्दै नेकपामा प्रबेश, टोपी लगाएर प्रचण्डले गरे स्वागत

चितवन । नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज स्वागत गर्नुभएको छ । चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा