देश

प्रधानमन्त्री ओली फिल्म हेर्न हलमा जाँदै

काठमाडौं ६ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फिल्म हेर्न सिटी सेन्टर जाने भएका छन् । बुधबार साँझ ६ बजेको सोमा प्रधानमन्त्रीले नेपाली फिल्म ‘क्याप्टेन’ फिल्म हेर्न जाने भएका

पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट पहल गर्छु : महामन्त्री कोइराला

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन् । टोखास्थित आफ्नै

नेपाल सरकारले दियो दुई दिन सार्वजनिक बिदा

काठमाडौं चैत ६ होली पर्वको लागि प्रदेश २ सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ सरकारले चैत ७ र ८ गते दुई दिन सार्वजनिक बिदा

निर्मला हत्या प्रकरणः बर्खास्तीमा परेका पूर्वएसपी विष्ट प्रहरी हिरासतमा

काठमाडौं निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि गृह मन्त्रालयको बर्खास्तीमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई कञ्चनपुर प्रहरीले हिरासतमा लिएको छ ।

आगामी चैत २० देखि २५ सम्म कांग्रेस जिल्ला सभापतिहरुको भेला हुने

काठमाडौँ नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको भेला राजधानीमा सम्पन्न भएको छ । बैठकमा नुवाकोटका जगदिश्वरनरसिंह केसी, खोटाङका नरेशकुमार श्रेष्ठ, काठमाडौंका कृष्ण सबुज बानियाँलगायत ११ जिल्लाका सभापतिको उपस्थिति भएको जनाइएको

काठमाडौंमा बिष्फोट गराउने विप्लवका कार्यकर्ता इन्कान्टरमा जोगिए, चार जना पक्राउ

काठमाडौं, ६ चैत । नेत्रबिक्रम चन्द ‘विप्लव’का चार नेता इन्काउन्टरबाट जोगिएका छन् । दोहोरो फायरीङपछि उनीहरुलाई प्रहरीले मंगलबार काभ्रेमा पक्राउ गरेको छ । म्यानपावर व्यवसायी रोहन गुरुङ र दूरसञ्चार सेवा

मुख्यमन्त्री राईद्धारा फागु पर्वको शुभकामना

विराटनगर, चैत्र ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले

पूर्वराजा र भारतीय राजदुतको गोप्य वार्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत शनिबारमा

राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ नसर्ने

काठमाडौं – बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान,मुठभेडपछि दुई पक्राउ

काठमाडौं । काभ्रेमा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । रोची गाउँपालिकामा भएको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । बिपी राजमार्गको आसपासमा भएको