पत्रकार धमला कुटिए काठमाडौं, साउन ३१ पत्रकार ऋषण धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए।
अाज वि.सं. २०७२ साल साउन ३१ गते आइतबार। इश्वी सन् २०१५ अगस्ट १६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलाथ्व। तपाईको अाजको राशिफल यस्तो छ
काठमाडौं, साउन, ३० ताप्लेजुङलाई केन्द्र बनाएर शनिबार बिहान नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४.५ रिक्टर
मार्टिन पेसेन्स, बीबीसी न्यूज कल्पनै गर्न नसकिने यस्तो निर्णय सायदै कुनै आमाले अहिलेसम्म गर्नुपरेको होलाः आफ्ना छोराहरुमध्ये कसलाई मर्न दिने वा कसलाई बाँच्न दिने? यस्तो निर्णय ५१ वर्षीया लिआन रोङगुवाले यसै
काठमाडाैं साउन ३० काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि ती युवकसँग
काठमाडौं, साउन ३० देशमा संविधान निर्माणको रस्साकस्सी चलिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने सुटुक्क थाइल्याण्ड पुगेका छन् । तीन दिनअघि अन्तराष्ट्रिय समुदायका केही ब्यक्तिसँग गोप्य भेटघाट गर्न पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड
अाज वि.सं. २०७२ साल साउन ३० गते शनिबार। इश्वी सन् २०१५ अगस्ट १५ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलाथ्व। अाजको राशिफल हेर्नुहोस् मेष –
काठमाडौं, २९ साउन सरकारले ११ जना सचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार सरुवा हुनेमा राजस्व सचिवमा राजन खनाल, भौतिक योजना मन्त्रालयमा गजेन्द्र ठाकुर, स्थानीय विकासमा
काठमाडौं, साउन २९ गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । शुक्रबार साँझ ६ बजेर ४७ मिनेटमा दोलखाको दूधपोखरी आसपास केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्युटको पराकम्पन
काठमाडौं, साउन २९ एमाओवादी सभासद प्रभु साहले संविधान सभाको मस्यौदा समितिबाट शुक्रबार जीनामा दिएका छन्। नयाँ संविधानको अन्तिम मस्यौदा तयार गर्ने काम शुरु भएको भोलिपल्ट उनले समितिबाट राजिनामा दिएका हुन्।