देश

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेताको हत्या, छाेरा घाइते

भारत । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र

सिके राउतले आइतबार बोलाए गठबन्धनको बैठक, नागरिकता अनिवार्य ल्याउनु पर्ने

काठमाडौं । सिरहाको लहानमा आइतबार बस्नेगरी सिके राउतले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ । स्वतन्त्र मधेश गठबन्धले बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाई सकेको छ । बैठकमा सहभागी

बालिकालाई यौन दुव्र्यवहार गर्ने ५० वर्षीय पाठक पक्राउ

इलाम, चैत २ १२ वर्षीय एक बालिकालाई यौन दुव्र्यवहार गर्ने सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक व्यक्तिलाई पक्राउ गरिएको छ । दुव्र्यवहार गर्ने व्यक्ति सोही गाउँका ५० वर्षीय भीमप्रसाद पाठक रहेका छन्

पूर्वराजा ज्ञानेन्द्रको तराईमा एकाएक सक्रियता बढ्यो

काठमाडौं । मध्यतराईको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको थप भ्रमण तालिका आमा रत्नको स्वास्थ्य अवस्थापछि मात्रै सार्वजनिक हुने भएको छ। जनकपुरमा रहनुभएका ज्ञानेन्द्रले ३ गतेसम्म पहिलो चरणको भ्रमण गर्नुहुने भएको

अज्ञात समुहद्धारा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी

डडेल्धुरा । कार्यालयको नाममा खरिद गरिएको डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका– ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाइकलमा आगजनी भएको छ । अज्ञात समूहले बिहीबार राति करिब १२ बजेतिर उहाँको मोटरसाइकलमा

प्रचण्डलाई किन बढाइयो सुरक्षा ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ। आफूलाई

प्रचण्ड मारिएर केही फरक पर्दैन भन्ने रवि लामिछानेलाई कारबाही गर्न माग

काठमाडौँ । पत्रिकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तवरमा निकृष्ट गालीगलौज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले

विगत तीस वर्ष दुई हजार वर्षयताकै उष्ण

काठमाडौं चैत २ विगत ३० वर्षमा पृथ्वीको वातावरणमा दुई हजार वर्षयताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले दर्शाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको

नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ प्रतिबन्ध फिर्ता लिन मोर्चाको आग्रह

काठमाडौं चैत २ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् । पार्टीभित्र जीवन्त उपनामले चिनिने कार्कीलाई शुक्रबार साँझ ललितपुरको पाटनढोका आसपासबाट साधा पोसाकका प्रहरीले नियन्त्रणमा

फेसबुकको प्रेमीलाई भेट्न गएकी १५ वर्षीया किशोरी २ जनाबाट बलात्कृत

काठमाडौं  सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन्। फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्। दिउँसो २ बजे