देश

विस्फोटको विरोधमा आज सबै म्यानपावर बन्द

काठमाडौं फागुन २६ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा शुक्रबार राती गराइएको विष्फोटको विरोधमा आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द हुने भएका छन् । शनिबार बिहान

जापानकी तानाका विश्वकै सबभन्दा वृद्धा

काठमाडौं फागुन २६ आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकाले विश्वकै सबैभन्दा वृद्धा व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ

भूमि बैंक ऐनपछि कुनै पनि जमिन बाँझो हुँदैन, खेती गर्न नसक्नेलाई बैंकले सहयोग गर्छ मन्त्री अर्याल

काभ्रे फागुन २६ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमा अर्यालले वैज्ञानिक ढङ्गले भू–उपयोग ऐन ल्याउन लागेको बताउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा परोपकार प्राथमिक उपचार केन्द्रद्वारा आयोजित स्थानीय

पत्रकार धमला चढेको कार दुर्घटना

काठमाडौं : रिपोर्टर्स क्लब नेपाल र प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा पत्रकार ऋषि धमला चढेको कार दुर्घटनामा परेको छ। रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा उनकाे कार

४ बर्षभित्र देशको कायापलट हुने र १० बर्षभित्र नयाँ नेपाल बन्छ प्रचण्ड

काठमाडौं फागुन २६ पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा सरकारको बाँकी ४ वर्षभित्र नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावी गरेका छन्

राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । लैङ्गिक समानता

विद्यार्थीको खाजाका लागि प्राप्त डेढ अर्ब बढी रकम फ्रिज हुने अवस्थामा

जनकपुर, फागुन २६ प्रदेश २ का विद्यार्थीको खाजाका लागि संघीय सरकारबाट प्राप्त डेढ अर्ब बढी रकम प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण फ्रिज हुने अवस्थामा पुगेको छ। विद्यार्थीलाई विद्यालयमा टिकाई

होलीको गीत ‘रङ्ग वर्षे’ मा प्रचण्डको छमछमी, प्रधानमन्त्री ओली हेरिरहे

काठमाडौं नेकपाले शनिबार रौतहटमा आयोजना गरेको आमसभामा होलीको गीत ‘रङ्ग बर्षे’मा कलाकारहरुसँग छमछमी नाँच्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर-दीपा दाहाल/ देश सञ्‍चार काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश

के बेरोजगार हुनुहन्छ ? निवेदन दिनुस्, सके रोजगारी नभए भत्ता

काठमाडौं : सरकारले बरोजगार पहिचान गरी रोजगारी दिनका लागि आवेदन माग गरेको छ। रोजगारीको हकसम्बन्धी अधिकार कार्यन्वयनका लागि बेरोजगारको निवेदन माग गरिएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्ष २०७६/७७

राणा र पञ्चायत फाले जस्तै फेरि एकपटक कम्युनिस्ट फाल्न आन्दोलन गर्न नपरोस : देउवा

काठमाडौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कार्यशैली नसुधारे कम्युनिस्ट विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। नेपाली कांग्रेस म्याग्दीको कार्यालय भवन उद्घाटनका लागि शनिबार बेनी आएका सभापति देउवाले सरकारको कार्यशैलीप्रति