देश

राष्ट्रपति भण्डारी हिड्ने रेड कार्पेटमा सर्प आएपछि ….

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यक्रम थियो । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

न्युजिल्याण्डमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

काठमाण्डौ । नेपाल सरकारले न्युजिल्याण्डको क्राइष्टचर्चको मस्जिदमा भएको आतंककारी हमलाको भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ४९ जनाको ज्यान जाने गरी भएको हमलालाई आतंकवादको औचित्यहीन

स्कुलबाट घर फर्कंदै गरेकी बालिकालाई जंगलमा सामूहिक बलात्कृत

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ। प्रहरीका

विप्लव विद्रोहको बाटो छाडेर वार्तामा आउनुपर्छ : किराँती

काठमाण्डौ । गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी

रोजगारी छाडेर व्यवसाय गर्दा यसरी भइन्छ सफल, यी युवतीबाट सिकौँ

काठमाडौ सबैभन्दा राम्रो नोकरी छोडेर कुनै पनि मान्छे आफै व्यवसाय गर्न थाल्ला ? धेरै मान्छेलाई सोध्नु भयो भने कमैले मात्र गर्न सक्छौ वा थाल्छौ भन्ने जवाफ दिन्छन । अधिकांश मान्छेले

पूर्वराजा ज्ञानेन्द्रले यसरी दिए विप्लवलाई च्यालेन्ज

काठमाडौ १ चैत– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो सर्लाही आएका छन् । महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित

सिन्डिकेट अन्त्यको प्रयास : ९० दिनभित्र अनिवार्य कम्पनीमा दर्ता हुनुपर्ने

काठमाण्डौँ । यातायात समितिलाई अनिवार्य कम्पनीमा दर्ता हुनुपर्ने गरी सरकारले कानुन संशोधन गरेको छ । २७ वर्षदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको प्रयासस्वरूप कम्पनी ऐनको दफा ९ को उपदफा १ लाई

नाटकीय ढंगले किन फेरिन् निर्मलाकी आमाले बयान ?

कञ्चनपुर । निर्मला बलात्कार तथा हत्याकाण्डमा नाटकीय मोड देखा परेको छ । यसअघि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको र वास्तविक दोषी लुकाएको भन्दै न्यायका लागि याचना गरिरहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले

भीम रावलको नाममा नक्कली पेज बनाएर पार्टी फुटाउने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलको नाममा फेसबुकमा नक्कली पेज बनाएर एक जनाले पार्टी फुटाउने चेतावनी दिएका छन । रावलले सीके राउतको प्रकरणमा उठाएका आवाजको फाइदा उठाउँदै

वैशाखदेखि पाइपबाट पेट्रोलियम पदार्थ ल्याइने

काठमाडौँ – आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम