देश

बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना

काठमाडौँ फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो

हेलिकप्टरको सिट नपाउँदा जो बाँच्न सफल भए !

काठमाडौं, फागुन १५ सांसद विजय सुब्बा पनि बुधवार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँगै एउटै हेलिकप्टरमा जाने तय भएको थियो ।बुधबार विहान भयो । सुब्बा जाने तयारीमा नै थिए । अब उनी

यी हुन् हेलिकोप्टर दुर्घटनास्थल पुग्ने पहिलो व्यक्ति

काठमाडौं  पाथिभरा र त्यस आसपासका क्षेत्रमा बुधबार बिहानैदेखि कुहिरो मडारिने र फुसफुस हिउँ पर्ने भइरहेको थियो। दिउँसो एक बजेर केही मिनेट मात्रै गएको थियो। पाथिभरा मन्दिरभन्दा तीन किलोमिटर पर रहेको

विप्लवका कार्यकर्ता हतियारसहित धरानबाट पक्राउ

धरान, फागुन १५ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता आज हतियारसहित धरानको पानवारीबाट पक्राउ परेका छन् । धरान–५ पानवारी सडकखण्डमा को५प ७५ नंको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका

हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति प्रदेश नं १ सरकारद्धारा शोक प्रकट

विराटनगर, फागनु १५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति प्रदेश नं १ को सरकारले शोक व्यक्त गरेको छ । आज आकस्मिक

मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री

हास्दै गएका मन्त्रि अधिकारी सहित ७ जना बोरामा पोको परेर फर्किए,

सुकेटार — नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव उठाउन सुरु गरेको छ ।काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था

हेर्नुहोस् दुर्घटनामा पर्नुअघि मन्त्री अधिकारीका अन्तिम तस्बिरहरू

ताप्लेजुङ, फागुन १५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले घटनास्थलमा पुगेको प्रहरीले सातै

पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनामाः काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं–ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा नेपाली काँग्रेसिले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई