देश

मनकारी गिरी परिवार, जस्ले गरे बिद्यालयका लागि महायज्ञमै साढे १२ लाख नगद दान

दाङ, घोराही उपमहानगरपालिका–१३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार वनगाउँको आयोजनामा घोराहीमा जारी महायज्ञमा यहाँका एक परिवारले साढे १२ लाख नगद दान गर्नुभएको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक

साढे दुई करोड ठगी गर्ने महिला पक्राउ

काठमाडौं : आफ्नो परिवार लण्डनमा रहेको भनी धाकधक्कु दिदैं ठगी गर्ने एक महिलालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बाग्लुङ वडीगार्ड गाउँपालिका वडा नम्बर ८ बस्ने ४२

घुस लिएको आरोपमा कर्मचारी परे यसरी अख्तियारको फन्दामा

  नेपालगञ्ज, ८ माघ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगको नेपालगञ्ज

‘जापान भ्रमणमा जान नपाएपछि सहसचिवले प्रतिशोध साँधे’

काठमाडौं । खानेपानी मन्त्री विना मगरको निजी सचिवालयले मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री मगर र खानेपानी सचिवमाथि पूर्वाग्रह साँधेर बदनाम गरेको जनाएको छ । मन्त्री मगरको निजी सचिवालयले जारी

भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए

भोजपुर, माघ ८ नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा

विराटनगरमा तरुण दलको प्रदर्शन

विराटनगर, माघ ८ नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरबाट सरकार विरोधी आन्दोलन सुरु गरेको हो । तरुण दलका केन्द्रीय नेताको सहभागितामा आज विराटनगराट

विराटनगरमा टेम्पो दुर्घटनामा पाँच जना घाइते

विराटनगर, माघ ८ कोसी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाको बरगाछीमा आज दिउँसो भएको टेम्पो दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ७७४ नम्बरको

प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित ३ जना राजदूतको नाम अदमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना र स्वीट्जरल्यान्डका लागि मणिप्रसाद

आज गोविन्द केसीले पठाए यस्तो सन्देश – भिडियो सहित

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीलाई यसअघि अनसन बस्दै आएको स्थानमा सारिएको छ । अस्पतालको जनरल वार्डवाट उनलाई आज गणेशमान सिंह भवनको कोठामा सारिएको हो । नयाँ

राप्रपालाई कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउँछौँ – थापा

हेटौँडा : राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्युनिष्टको विचार बोकेर कांग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै