देश

बौद्धिक अपांगता भएका बिद्यार्थीका लागि सामाग्री

उर्लाबारी, पुस २ मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित राधिका माध्यमिक बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका बिद्यार्थीहरुका लागि सामाग्री हस्तान्तरण गरिएको छ । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा रु ३८ हजार

झापाका कुखुरापालक किसान आन्दोलित

झापा, पुस २ सरकारले आफुहरुको माग पूरा नगरेको भन्दै झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् ।  विचौलियाका कारण किसान घाटामा गएको र लागतको मूल्य नपाउँदासमेत सरकारले कुनै चासो नदिएको भन्दै

पुस १७ गतेदेखि आमरण अनसन बस्ने डा. कसीको घोषणाा

काठमाण्डौँ, पुस २ सरकारले माग पूरा नगरेको भन्दै डा गोविन्द केसीले आगामी पुस १७ गतेदेखि आमरण अनसन सुरु गर्नु हुने भएको छ । सरकारलाई माग पूरा गर्न पटकपटक समय दिँदा

उपत्यकासहित देशभर जाडो बढ्दै

काठमाण्डौँ, पुस २ उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार आज बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । आज यो वर्षकै

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाण्डौँ, पुस २ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ । यसअघि शनिबार दुई घन्टा बसेर बैठक स्थगित

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, पुस २ नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय

शिक्षालाई समयसापेक्ष बनाइन्छ : मुख्यमन्त्री राई

भोजपुर, पुस १ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । आज हतुवगढी गाउँपालिका–९ हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण

भोजपुरमा एक दर्जनभन्दा बढी खानेपानी आयोजना अलपत्र

भोजपुर, पुस १ सरकारले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति विघटन गरेपछि भोजपुरमा सञ्चालित एक दर्जनभन्दा बढी खानेपानी आयोजना अलपत्र परेका छन् । २० असारमा सरकारले देशैभरिका विकास समिति

झापामा धान उत्पादन बढ्यो

झापा, पुस १ झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान

प्रदेश नं. १ मा सडकहरुको मर्मत र निर्माण कार्य रोकियो

विराटनगर, पुस १ एक नम्बर प्रदेशका सडकहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रियामा ढिलाई हुँदा प्रदेशका धेरै सडकहरुको मर्मत र निर्माण कार्य रोकिएको छ । असोज १२ गते नै