देश

एउटै माउका पाँच पाठापाठी !

इलाम जेठ २७ एउटा माउ बाख्राले कतिवटा पाठा पाउँछ होला। जो कोहीले भन्ने गर्छन्, दुईवटा बढीमा तीनवटा तर आमचोकमा मङ्गलबार बिहान बाख्राले पाँचवटा पाठापाठी जन्माएको छ। आमचोक– ५ मा बेदप्रसाद

चार महिनापछि संविधान लेखन प्रक्रिया सुरु

काठमाडौं जेठ २७ बिहीबार बस्ने संविधानसभाको बैठक मार्फत १५ दिन भित्र संविधानको पहिलो मस्यौदा तयार गर्ने जिम्मेवारी मस्यौदा समितिमा पठाउने निर्णय भएको संविधानसभाका अध्यक्षले बताएका छन्। कतिपय तराइ केन्द्रीत र

पूर्वमन्त्री पद्यमसुन्दर लावतीको निधन

काठमाडौं जेठ २७ पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधबार निधन भएको छ । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान ५ बजे निधन भएको

५३ प्रमुख जिल्ला अधिकारीको सरुवा, कुन जिल्लामा को गए ?

काठमाडौं, २६ जेठ गृह मन्त्रालयले ५३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ ।  मंगलबार सरुवा भएका प्रजिअहरुमा १३ सहसचिव र ४३ उपसचिव स्तरका छन् । onsnews

१५ दिनमा नयाँ संविधानको मस्यौदा आउने

काठमाडौं जेठ २६ प्रमुख दलहरुले गरेको सहमतिले १५ दिनभित्र नयाँ संविधानका मस्यौदा तयार गरिसक्न ढोका खोलिदिएको संविधान मस्यौदा समितिका सभापतिले बताएका छन्। तर त्यस्तो मस्यौदालाई संविधानको आकार दिन संविधानसभाको पूर्ण

संविधान निर्माणबारे दलहरुबीच १६ बुँदे सहमति  (पूर्ण विवरण सहित)

संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं । सहमतिको पुर्ण पाठ यस्तो छ ।

निर्वाचन क्षेत्र विकासको रकम पुनर्निर्माणमा

काठमाडौं जेठ २५ दुई फरक शीर्षकमा सभासद्हरुलाई प्राप्त हुने १ करोड र १५ लाख रुपैयाँ टुक्रे योजना तथा आफू निकटवर्तीहरुलाई बाँड्न प्रयोग भइरहेका विवरणहरुमाझ राष्ट्रिय योजना आयोगले त्यो रकम पुन:निर्माणमा

कक्षा १० मा स्थानान्तरण व्यवस्था

काठमाडौं जेठ २५ भूकम्पपीडित विद्यार्थीलाई सहज र सुरक्षित वातावरणमा अध्ययन–अध्यापनको व्यवस्था मिलाउन सरकारले कक्षा १० मा पनि विद्यालय स्थानान्तरणको व्यवस्था गरेको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार भूकम्पप्रभावित क्षेत्रका कक्षा १० मा

अझ तीन साता गर्मी बाट बच्नुपर्ने

काठमाडौं, जेठ २५  मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या

पन्ध्र सयमा बालिका किनेर बाबु–आमा !

जाजरकोट, २५ जेठ तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट– १ जाजरकोटका प्रेम वादी र उनकी पत्नी विष्णु आमा–बाबु बनेका छन् । आफ्ना सन्तान नभएका उनीहरूले भेरी नदीमा

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News