देश

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश

काठमाडौँ, मंसिर २९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

नेकपा स्थायी समिति बैठक आज बस्दै

काठमाडौं, मंसिर २९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पाँच महिनापछि आज बस्दै छ। पार्टीमा नेताहरुबीच विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक डाकिएको हो। गत शनिबार प्रधानमन्त्री निवास

आजदेखी काङ्ग्रेस महासमिति बैठक

काठमाडौँ, मंसिर २९ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता

घ्याङफेदी दुर्घटना : मृतकको सङ्ख्या २० पुग्यो

बेत्रावती, २९ मङ्सिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट

सप्तरीमा आगलागीबाट १३ घर जलेर नष्ट

सप्तरी, मंसिर २८ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ ।गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक /एक बाछी र

इटहरी उपमहानगरको नयाँ प्रमुख प्रशासकिय अघिकृतमा विमली

इटहरी, मंसिर २८ इटहरी उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशाशकीय अघिकृत केशव विमलीले हाजिर भई कार्यसम्पादन सुरु गर्नुभएको छ । विमली जिल्ला समन्वय समिति मुस्ताङ वाट सरुवा भई इटहरी उपमहानगरपालिका आउनुभएको हो

नुवाकोटमा मिनी ट्रक दुर्घटनामा १६ जनाको मृत्यु

विदुर, मंसिर २८ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे

भारत लैजाँदै गरेको अवस्थामा विराटनगरबाट एक किशोरीको उद्धार

मोरङ, मंसिर २८ नेपाली किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । भारतको जोगवनी नजिकै विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले हिजो साँझ एक जनालाई पक्राउ गरेको हो । ‘साना

नेकपाको स्थायी कमिटी बैठक शनिबार बस्ने

काठमाडौँ, मंसिर २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले

काङ्ग्रेस महासमिति बैठक : यी दस्तावेजमा हुँदैछ छलफल

भीष्मराज ओझा काठमाडौँ, २८ मङ्सिर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका