देश

भारतले निहुँ खोजिरहँदा चीनले दियो नेपाललाई बलियो साथ, दिल्लीमा खैलाबैला

काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा दावी गरेर नेपालसँग निहुँ खोजिरहेका बेला चीनले बलियो साथ देखाएको छ। सीमा विवादले नेपालसँग औपचारिक बोलचाल तथा वार्ता नै बन्द गरेको भारतका लागि

साउन १५: आज खीर खाने दिन

काठमाडाैँ, साउन १५साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, साउन १५ अहिले मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। नेपालको पूर्वि तराई भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा अवस्थित छ। विभागका अनुसार

वामदेवलाई ओलीको साथ छोड्न दबाब: वामदेवले भने: अब म साथ छोड्दिन, तपाईहरु जे गर्नुहुन्छ गर्नुस्

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतम अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन्। बुधवार भैसीपाटीस्थित निवासमा आफूलाई भेट्न आएका युवा नेताहरु रामकुमारी झाँक्री, ठाकुर गैरे, डा. दीपकप्रकाश भट्ट,

सुदूरपश्चिममा एकैदिन दुई महिनेदेखि १० वर्षसम्मका १२ बालबालिकामा संक्रमण

धनगढी, साउन १४ सुदूरपश्चिममा आज एकै दिन थप १२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई महिनेदेखि १० वर्षका १२ जना

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

बर्दिया, साउन १४ गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी ९कैलाली०का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली, साउन १४ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा

पहिरोमा पुरिएर आठ जनाको मृत्यु

काठमाडौं, साउन १४ पहिरोले ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७

देखिन थाले लक्षणसहितका कोरोना संक्रमित, चिकित्सकले दिए यस्तो चेतावनी

काठमाडौं, साउन १४ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमीत देखिन थालेको जनाएको छ । ल राजधानीमा मात्रै मंगलबार २५ जना लक्षणसहितका संक्रमित फेला परेका छन् ।

विषालु च्याउ खाँदा तीन दिदीबहिनीसहित एकै परिवारका चारको मृत्यु

जाजरकोट, साउन १४ विषादी जंगली च्याउ खाँदा जाजरकोटका चार जनाको मृत्यु भएको छ । साउन ९ गते टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News